सशस्त्र समूहले कंगोमा यस हप्तामात्र कम्तीमा पनि २७ जना सर्वसाधारणको हत्या गरेको छ । कङ्गोको इतुरी प्रान्तमा उनीहरुको हत्या गरेको हो ।
सो समूहले यस हप्तामात्र २७ जनाको ज्यान लिएको र अरु केही सर्वसाधारण
काठमाडौँ – पश्चिमी कङ्गोमा सन् २०२२ को जुनदेखि साम्प्रदायिक हिंसा भड्किरहेको बेला मिलिसिया समूहको आक्रमणमा परी १८ जना सर्वसाधारण र एक सैनिकको मृत्यु भएको सरकारी अधिकारीहरूले आइतबार बताएका छन् । राजधानी किन्शासाबाट करिब १९० किलोमिटर दक्षिणपूर्वमा पर्ने किम्वुलाको फाइनल गाउँमा गत सोमबार ‘मोबोन्डो’ मिलिसियाले ती सर्वसाधारणको हत्या गरेको सरकारका प्रवक्ता प्याट्रिक मुयायाले मन्त्रीपरिषद्को बैठकपछि जानकारी […]
एजेन्सी । अफ्रिकी देश कङ्गोमा त्यहाँको विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा २१ जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार कङ्गोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र विद्रोहीहरुले हमला गरेका थिए । उनीहरुले गत शनिबार यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका छन् । इतुरीको एक गाउँमा उनीहरुले एक गाउँका सर्वसधारणमाथि गोली […]
एजेन्सी । अफ्रिकी देश कङ्गोमा यहाँको विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।प्राप्त समाचारअनुसार कङ्गोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र विद्रोहीहरुले हमला गरेका थिए । उनीहरुले गत शनिबार यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका छन् ।
काठमाडाैं । इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् । प्रान्तका सैन्य प्रवक्ता हर्मन तार्यमानले स्थानीय मिडियालाई बताएअनुसार विद्रोहीको आक्रमणको क्रममा गोली लागेर सिपाहीको मृत्यु भएको हो । सो गोली प्रहार डिसको एउटा गाउँमा पृथकतावादीहरूले पहिले हत्ता गरेका एक नागरिकलाई बाहिर निकाल्दै गर्दा भएको […]
१० वर्षे माओवादी सशस्त्र विद्रोहको प्रमुख स्मरणीय घटनामध्येको एक हो- दोरम्बा काण्ड । माओवादी-सरकारबीच दाङको हापुरेमा शान्ती वार्ता जारी रहेकै बेला नेपाली सेनाले रामेछापको दोरम्बामा २१ जना सर्वसाधारणको हत्या गरेपछि त्यो वार्ता मात्रै बिथोलिएन; दोरम्बा आफैंमा युद्ध र द्वन्द्वको थलोसमेत बन्न पुग्यो । २०६० साल साउन ३२ गतेको त्यो कालो दिनलाई दोरम्बाबासीले कहिल्यै भुल्ने छैनन् ।
एजेन्सी । बुर्किना फासोको डम्बम गाउँमा सोमबार बन्दुकधारीहरूले कम्तीमा १० सर्वसाधारणको हत्या गर्नुका साथै अन्य चार जनालाई अपहरण गरेको आधिकारिक समाचार एजेन्सी एआईबीले मंगलबार जनाएको छ। एआईबीले जनायअनुसार अज्ञात बन्दुकधारीहरूले सोमबार बिहान नाइजरसँगको सिमानाबाट करिब १६ किलोमिटर टाढा डाम्बम मार्कोये कम्युनको बासिन्दालाइ आक्रमणको निशाना बनाएका थिए। एआईबीले बुर्किना फासोको सशस्त्र सेनाले यस क्षेत्रमा द्रुत कारबाही […]
नाइजरमा सशस्त्र समूहले कम्तीमा ५८ जना सर्वसाधारणको हत्या गरेको छ । साप्ताहिक बजारबाट फर्किने क्रममा बन्दुकधारीहरुले मालीको सीमा नजिकै ती सर्वसाधारणको हत्या गरेको बीबीसीले लेखेको छ ।
अफ्रिकी देश कङ्गोमा यहाँको विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।प्राप्त समाचारअनुसार कङ्गोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र विद्रोहीहरुले हमला गरेका थिए । उनीहरुले गत शनिबार यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका छन् ।