इथियोपियामा कम्तीमा २ सय सर्वसाधारणको हत्या

इथियोपियामा २ सय सर्वसाधारणको हत्या भएको छ । देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको  इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो ।‘मैले २३० शवहरू गनेको छु । मलाई डर छ कि यो हामीले हाम्रो जीवनकालमा देखेका नागरिकविरुद्धको सबैभन्दा डरलाग्दो हमला हो,’ गिम्बी काउन्टीका निवासी अब्दुल–सेद ताहिरको

सम्बन्धित सामग्री

इथोपियामा जातीय द्वन्द जारीः २ सयभन्दा बढी सर्वसाधारणको हत्या

एजेन्सी – इथियोपियामा २ सय भन्दाबढी सर्वसाधारणको हत्या भएको छ। देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो। ‘मैले २३० शवहरू गनेको छु। मलाई डर छ कि यो […]

बन्दुकधारी समूहद्वारा नाइजेरियामा २ सय बढी सर्वसाधारणको हत्या

एजेन्सी, २५ पुस। अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारी समूहले नाइजेरियामा थप दुई सय भन्दा बढीको हत्या गरेको छ । मोटर साइकलमा आएका करीब तीन सय बन्दुकधारीहरुले १० वटा गाउँमा एकै साथ आक्रमण गरेर सर्वसाधारणको हत्या गरेका हुन । दुई वटा प्रतिद्वन्दी लडाकु समूहमा आवद्ध लुटेराहरुले गाउँलेहरुको अन्धाधुन्द हत्या गर्नुका साथै घर घरमा पसेर लूटपाट मच्चाएको जनाइएको […]