सुरक्षा परिषद्लाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेस्कीले आफू रुसका उत्पीडित जनताको तर्फबाट बोलिरहेको बताए । जालेस्कीले युक्रेनमा रुसको आक्रमणपछि पहिलो पटक सुरक्षा परिषद्लाई सम्बोधन गरेका हुन । सम्बोधन गर्दै उनले भने,’रुसी सेनाले सर्वसाधारणको हत्या र युक्रेनी महिलाहरुलाई बलात्कार गरेको छ।’ जालेस्कीको बयान बुचा शहरबाट आएको रिपोर्टपछि आएको हो। बुचामा युक्रेनी नागरिकको शव फेला परेको […]