जगदम्बा मोटर्सले सञ्चालनमा ल्यायो ‘टीभीएस किंग विन्टर सर्भिस क्याम्प’

काठमाडौं । टीभीएस थ्री व्हिलरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जाडो मौसमलाई लक्षित गरी ‘टीभीएस किंग विन्टर सर्भिस क्याम्प’ सञ्चालन गरेको छ । सोमबारदेखि सुरु भएको क्याम्प आगामी फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । देशका विभिन्न ठाउँमा आयोजना हुने यस क्याम्पमा ग्राहकका लागि विभिन्न सुविधाका साथै विशेष छुट र आकर्षक उपहार पाउनेछन् । क्याम्पमा सहभागी हुने […]

सम्बन्धित सामग्री

‘नो विन्टर होलिडेज’ उत्कृष्ट

काठमाडौं । ११औं संस्करणको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘नो विन्टर होलिडेज’ उत्कृष्ट भएको छ । ‘नो विन्टर होलिडेज’लाई उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड जितेको हो । राजन कठेत र सुनिल पाण्डेले ‘नो विन्टर होलिडेज’ निर्देशन गरेका हुन् । बिगतमा चलचित्रले उत्कृष्ट अवार्ड जितिरहेको बेला यसपटक महोत्सवमा बृत्तचित्र उत्कृष्ट भएको हो । काठमाडौंमा चार दिनसम्म […] The post ‘नो विन्टर होलिडेज’ उत्कृष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेल्सबेरीको विन्टर डिल

सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ‘विन्टर डिल’ नामक अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत सेल्सबेरीले जाडोमा उपभोग हुने खाद्य वस्तु तथा घरायसी समानहरूमा विशेष छुट दिने जानकारी दिएको छ । यो अफर सेल्सबेरीका विभिन्न साखा तथा सेलवेज पोखराका शाखाहरुमा लागू हुने भनिएको छ । यो अफर माघ ११ देखि २४ सम्म लागू हुनेछ ।

'विन्टर सिजन' मा पनि हिमाल आरोहणका लागि आउँदै पर्यटक

काठमाडौं : हिमाल आरोहणका लागि 'विन्टर सिजन'मा पनि पर्यटकको माग देखिएको छ। पुसमा १५ जनाले विभिन्न पाँचवटा हिमाल आरोहण गरेका छन्। यससँगै सिजन र अफ-सिजन अवधारणाबिच मै भिन्नता आएको पर्यटन विभागका  निर्देशक युवराज खतिवडाले बताए। ‘हिमाल आरोहणका लागि प्राय जसो सिजनमा मात्र उपयुक्त हुने मानिँदै आइएको थियो। तर विन्टर सिजनमा पनि विभिन्न…

‘वेलकम विन्टर’ योजना सार्वजनिक

चौधरी ग्रुपले बेकोका उत्पादनहरूमा जाडो मौसमलाई लक्षित गर्दै ‘वेलकम विन्टर’ योजना सार्वजनिक गरेको छ।...

एसियन विन्टर गेम साउदीमा

काठमाडौं । सन् २०२९ मा हुने एसियन विन्टर गेम्स साउदी अरबमा हुने भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले २०२९ को विन्टर एसियन गेम्स साउदीमा गर्ने निर्णय गरेको हो । साउदीको ट्रोजेनास्थित निओममा रहेको पर्वतीय रिसोर्टमा प्रतियोगिता संचालन हुनेछ । विन्टर एसियन गेम्स आयोजना हुने पर्वतीय रिसोर्ट आगामी २०२६ सम्म सम्पन्न हुनेछ । सरावत पहाडले […]

बेइजिङ विन्टर ओलम्पिकको उद्घाटन

चीनको बेइजिङ राष्ट्रिय रंगशालामा शुक्रबार साँझ ‘बेइजिङ विन्टर ओलम्पिक २०२२’ को उद्घाटन भएको छ। चिनियाँ समयअनुसार साँझ ८ बजे (नेपाली समयअनुसार साँझ ६ बजे) बेइजिङ विन्टर ‌ओलम्पिकको उद्घाटन भएको हो। महामारीको समयमा आयोजना भएको यो दोस्रो ओलम्पिक हो। खेलहरू फेब्रुअरी २० तारिखसम्म सञ्चालन हुनेछन्। यसअघि बेइजिङ आयोजक समितिका उपाध्यक्ष याङ शुआनले सन् २०२२ को शीतकालीन […]

बेइजिङ विन्टर ओलम्पिक आजदेखि

चीनको राजधानी बेइजिङमा विन्टर ओलम्पिक शुक्रबारदेखि सुरु हुँदै छ । अमेरिकालगायत पश्चिमेली राष्ट्रहरूले बेइजिङमा सकारी स्तरबाट पदाधिकारी नपठाउने घोषणा गरे पनि चीनले विन्टर ओलम्पिक भव्यताका साथ गर्ने लक्ष्य राखेको छ । यो...

नेपाल टेलिकमको विन्टर अफर

नेपाल टेलिकमले ३ माघदेखि लागु हुने गरी विन्टर अफर ल्याएको छ ।कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरूको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको टेलिकमले जनाएको छ ।अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ । पहिले २८ दिनका […]

गोर्खा ब्रुअरीले ल्यायो फायरमुन विन्टर वार्मर बियर

गोर्खा ब्रुअरीले नेपालमा जाडो मौसमलक्षित पहिलो विन्टर वार्मर बियर फायर मून ल्याएको छ । यो विन्टर वार्मर बियर नेपालमा कठ्याङ्ग्रिने जाडोका लागि उपयुक्त हुने ब्रुअरीले दाबी गरेको छ । उत्कृष्ट बास्ना भएको मसलाहरूको स्वादयुक्त विन्टर वार्मर क्राफ्ट बियर फायरमुन पिउँदा शरीरलाई न्यानो पार्न मद्दत गर्ने पनि कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।हप्स, माल्ट र यिस्टबाहेक यस बियरमा ल्वाङ्ग, सुकमेल, दालचिनी र अदुवाजस्ता शरीरलाई तातो बनाउने मसलाहरू मिसाइएको कम्पनीको दाबी छ । अन्य बियरभन्दा विन्टर

‘विन्टर फिल्म अवार्ड’ मा ‘कठपुतली’ छनौट

फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’का लागि छनौट भएको छ । हरर बिषयमा बनेको यो फिल्म सेप्टेम्बर २६ तारिखमा प्रदर्शन हुनेछ । २३ सेप्टेम्बरदेखि अक्टोबर २ सम्म चल्ने ‘विन्टर फिल्म अवार्ड’ मा फिल्म हरर फिल्म कम्पिटिशन लागि छनौट भएको हो । ‘कठपुतली’ भीमसेन लामाले निर्देशन गरेका हुन् ।गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय रहेको फिल्म पृथ्वी राना प्रोडक्सनको ब्यानरमा