'विन्टर सिजन' मा पनि हिमाल आरोहणका लागि आउँदै पर्यटक

काठमाडौं : हिमाल आरोहणका लागि 'विन्टर सिजन'मा पनि पर्यटकको माग देखिएको छ। पुसमा १५ जनाले विभिन्न पाँचवटा हिमाल आरोहण गरेका छन्। यससँगै सिजन र अफ-सिजन अवधारणाबिच मै भिन्नता आएको पर्यटन विभागका  निर्देशक युवराज खतिवडाले बताए। ‘हिमाल आरोहणका लागि प्राय जसो सिजनमा मात्र उपयुक्त हुने मानिँदै आइएको थियो। तर विन्टर सिजनमा पनि विभिन्न…

सम्बन्धित सामग्री

जुगल क्षेत्रमा हिमाल आरोही र पर्यटक बढे

सरकारले जुगल हिमाल आरोहण खुला गरेपछि त्यस क्षेत्रमा आरोही र विदेशी पर्यटक बढेको पाइएको छ । सफा मौसमको फाइदा लिँदै विदेशी पर्यटक जुगल क्षेत्रको प्राकृतिक दृश्यावलोकन गर्न हिमाली क्षेत्र आएका...

मौरिज हर्जोग पदमार्गमा पर्यटक बढे

म्याग्दी– मौरिज हर्जोग पदमार्गमार्फत ८ हजार ९१ मिटर अग्लो नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पर्यटक बढेका छन् । समुद्री सतहदेखि ४ हजार ३ सय ५ मिटर उचाइमा रहेको नर्थ अन्नपूर्णको मुख्य आधार शिविरसम्मको पदमार्ग सुरक्षित र उत्कृष्ट गन्तव्य रहेको त्यहाँ पुगेका पर्यटकले बताउने गरेका छन् । प्रथम आरोही मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग […]

कुम्भकर्ण हिमालको आधार शिविरमा पुग्यो आरोहण टोली

ताप्लेजुङ- कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहण गर्नका लागि आधारशिविरमा आरोहण टोली पुगेको छ । विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो । कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको तीन वर्षभन्दा बढी समयपछि कुम्भकर्ण हिमाल आरोहणका लागि विदेशी पर्यटक आएका हुन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको […]

कुम्भकर्ण हिमालको आधार शिविरमा पुग्यो आरोहण टोली

ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहण गर्नका लागि आधारशिविरमा आरोहण टोली पुगेको छ । विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो ।कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको तीन वर्षभन्दा बढी समयपछि कुम्भकर्ण हिमाल आरोहणका लागि विदेशी पर्यटक आएका हुन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्ण (सात हजार सात सय १० मिटर उचाइ) हिमाल आरोहण गर्न चार अमेरिकी नागरिकसहित टोलीले तयारी गरिरहेको कञ्चनजङ्घा

पर्वतारोहीको संख्या बढ्यो तर घट्यो राजश्व

काठमाडौं : हिमाल आरोहण गर्न आउने विदेशीको संख्या वृद्धि भएको छ। आरोहीको संख्या बढे पनि राजश्व संकलनमा भने कमी आएको  छ। कोरोना संक्रमण घटेसँगै नेपाल घुम्न आउने पर्यटक र आरोहीको संख्या वृद्धि नेपाल पर्यटन विभागले जनाएको छ। गत वर्ष ४ सय ५९ जनाले सगरमाथा आरोहण गरेका थिए। यस वर्ष सो संख्या ७ सयको हाराहारीमा रहेको विभागले जनाएको छ। वसन्त ऋतुमा हिमाल चढ्न ७ सय ४९ भन्दा बढी विदेशीले आरोहण अनुमति लिएको नेपाल पर्यटन विभागले जनाएको छ। त्यसबाह

कुम्भकर्ण हिमाल आरोहण गरिँदै

ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ । विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो । कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको दुई वर्षभन्दा बढी समयपछि कुम्भकर्ण हिमाल आरोहणका लागि विदेशी पर्यटक आएका हुन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्ण (७७१० मिटर उचाइ) हिमाल आरोहण गर्न दुई अमेरिकी नागरिकसहित टोलीले तयारी गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ ।

धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

बेनी : म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ। यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन। तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ। पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो। धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारकै सातौँ अग्लो (८,१६७ ) मिटर धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटक यतिबेला हेलिकोप्टरको प्रयोग गर्न थालेका छन्। सरकारल

आठ महिनामा झण्डै ६७ हजार विदेशी पर्यटक नेपाल आए

काठमाण्डाै – बितेको आठ महिनामा झण्डै ६७ हजार विदेशी पर्यटक नेपाल आएका छन् । गएको जनवरीदेखि अगष्ट महिनासम्ममा ६६ हजार नौ सय ६६ जना विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भए पनि नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको बोर्डका प्रवक्ता मणि लामिछानेले बताउनुभयो । यसरी नेपालमा बढीजसाे पर्यटक हिमाल आरोहण तथा हिमाली पदयात्राका लागि आउने गरेका छन् ।

एकै दिन ४० जनाले लिए हिमाल आरोहणको अनुमति

काठमाडौं : सरकारले पर्यटक आगमनमा खुला गरेसँगै हिमाल आरोहण गर्न अनुमति लिनेको संख्या बढदै गएको छ। आइतबारमात्रै ४० आरोहीले अनुमति  लिएका छन्।ल्होत्से हिमालका लागि २३ जना, नुप्त्सेका लागि १४ र धौलागिरिमा ३ जना आरोहीले अनुमति पर्यटन विभागले जनाएको छ। ती मध्ये ३५ पुरुष र ५ महिला आरोहीले अनुमति लिएका हुन्। एक महिनामै भित्रिए १५ हजार विदेशी पर्यटक  विभागले ४० जना बाट ६४ लाख ४१ हजार ८ सय ४० राजश्व संकलन गरेको छ। विदेशी नागरिकले अनअराइभल भिसा पाउनेयसअघि अप्रिल १ सम्ममा १ सय ५१ जन

दुई महिनामा हिमाल आरोहीबाट साढे १० करोडभन्दा बढी राजश्व संकलन

काठमाडौं : पर्यटन विभागले पर्वतारोहीबाट गएको दुई महिनामा १० करोड ५३ लाख ५४ हजार ६ सय १९ रुपैयाँ राजश्व संकलन गरेको छ।विभागका अनुसार १ सय ५१ पर्वतारोहीले ८ वटा विभिन्न हिमाल आरोहण गर्न अनुमति पाएका थिए।  जसअनुसार १ सय ४ पुरुष र ४७ महिला छन् हिमाल आरोहण गरेका थिए। विदेशी नागरिकले अनअराइभल भिसा पाउनेमाउन्ट नुप्त्से हिमालमा ९, मनास्लु १, अन्नपूर्ण ४०, सगरमाथा ७२,ल्होत्से ७,टुकुचे १, धौलागिरी १२ र पुमोरी ५ जनाले आरोहण गरेका थिए।एक महिनामै भित्रिए १५ हजार विदेशी पर्यटक  .groupTitle