बेइजिङ विन्टर ओलम्पिक आजदेखि

चीनको राजधानी बेइजिङमा विन्टर ओलम्पिक शुक्रबारदेखि सुरु हुँदै छ । अमेरिकालगायत पश्चिमेली राष्ट्रहरूले बेइजिङमा सकारी स्तरबाट पदाधिकारी नपठाउने घोषणा गरे पनि चीनले विन्टर ओलम्पिक भव्यताका साथ गर्ने लक्ष्य राखेको छ । यो...

सम्बन्धित सामग्री

विन्टर ओलम्पिक : थप ३० खेलाडीमा कोरोना संक्रमण

बेइजिङ विन्टर ओलम्पिक–२०२२ को चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी सात दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ । ‘हामी सकेसम्म धेरै मानिसलाई एकान्तवासबाट बाहिर निकाल्न अनुमति दिन्छौँ, तर सुरक्षित ।’ बेईजिङ ओलम्पिकका मेडिकल विशेषज्ञ ब्रायन म्याकक्लोस्कीले भने । उनले ५० खेलाडी डिस्चार्च भईसकेको र केहि खेलाडी अझै एकान्तवासमा भए पनि थप उपचारको खाँचो न

सुरु भयो २४औँ बेइजिङ विन्टर ओलम्पिक

अमेरिकालगायत पश्चिमेली देश र अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरूको चर्को विरोधका बाबजुत बेइजिङमा विन्टर ओलम्पिक सुरु भएको छ प्रतियोगितामा ९१ देशका दुई हजार आठ सय ७१ खेलाडीले एक सय नौ स्वर्ण पदकका लागि प्रतिस्पर्धा...

बेइजिङ विन्टर ओलम्पिकको उद्घाटन

चीनको बेइजिङ राष्ट्रिय रंगशालामा शुक्रबार साँझ ‘बेइजिङ विन्टर ओलम्पिक २०२२’ को उद्घाटन भएको छ। चिनियाँ समयअनुसार साँझ ८ बजे (नेपाली समयअनुसार साँझ ६ बजे) बेइजिङ विन्टर ‌ओलम्पिकको उद्घाटन भएको हो। महामारीको समयमा आयोजना भएको यो दोस्रो ओलम्पिक हो। खेलहरू फेब्रुअरी २० तारिखसम्म सञ्चालन हुनेछन्। यसअघि बेइजिङ आयोजक समितिका उपाध्यक्ष याङ शुआनले सन् २०२२ को शीतकालीन […]

अन्ततः शुरु भयो ‘बेइजिङ शीतकालीन ओलम्पिक २०२२’

एजेन्सी, २१ माघ। चीनको ‘बेइजिङ शीतकालीन ओलम्पिक २०२२’का खेलहरू शुरु भएका छन् । आज (शुक्रबार) अर्थात् फेब्रुअरी ४ देखि ‘बेइजिङ विन्टर ओलम्पिक २०२२’ सुरु भएको हो। कोरोना महामारी नियन्त्रणका बेला बेइजिङमा चलिरहेका खेल मानवअधिकार हनन र बहिष्कारको आरोपमा राजनीतिक तनावले भरिएका छन्। यद्यपि, ओलम्पिक खेलहरु हेर्नका लागि कुनै पनि सर्वसाधरणहरुसँग टिकट बिक्री गरिएको छैन । […]

बेइजिङ विन्टर ओलम्पिक र राजनीतिक टक्कर

काठमाडौं । कोभिड–१९ को महामारीको समयमा शीतकालीन ओलम्पिकको आयोजना गर्नु अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको छ । ४ देखि २० फेब्रुअरीसम्म चीनको राजधानी बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिक यतिबेला राजनीतिक टक्करका कारण पनि चर्चामा छ । संयुक्त राज्य अमेरिका र पश्चिमका केही देशले मानवअधिकार उल्लघंनको आरोप लगाउँदै कूटनीतिक बहिस्कारको घोषणा गरेपछि ओलम्पिकमा राजनीतिक रंग देखिएको हो । […] The post बेइजिङ विन्टर ओलम्पिक र राजनीतिक टक्कर appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेइजिङ ओलम्पिकभित्रको कूटनीति

अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, लिथुआनिया, कोसोभोलगायत देशद्वारा बेइजिङ ओलम्पिक कूटनीतिक रूपमा बहिष्कारको घोषणा, जापानले आफ्ना कुनै पनि उच्च अधिकारी नपठाउने ‘बेइजिङ विन्टर ओलम्पिक– २०२२ ले चीनको कायाकल्प साकार मात्र पार्ने छैन,...

स्की खेलाडी सफलरामले इटलीमा तयारी गर्ने

२२ मंसिर, काठमाडौं । अल्पाइन स्की खेलाडी सफलराम श्रेष्ठ सन् २०२२ को शीतकालीन ओलम्पिकको तयारीका लागि इटाली जाने भएका छन् । सफलराम बिहीबार इटली जाने नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । बेइजिङ विन्टर ओलम्पिक २०२२ फेब्रुअरी ४ देखि २० सम्म चीनमा आयोजना हुनेछ । एनओसीका अनुसार सफलरामले इटालीको पगानेला स्की रिसोर्टमा प्रशिक्षण गर्नेछन् । […]

अमेरिकाबाट बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार, कोही अधिकारी उपस्थीत नहुने

अमेरिकाले बेइजिङ विन्टर ओलम्पिक औपचारिक रुपमा बहिष्कार गरेको घोषणा गरेको छ । अमेरिकाले राष्ट्रपति जो बाइडेन वा अन्य कुनै सरकारी अधिकारीहरु आगामी फरबरीमा हुने बेइजिङ ओलम्पिकमा नपठाउने ह्वाइट हाउसले सोमबार घोषणा गरेको छ । चीनको मानवअधिकारी उल्लंघनप्रति असन्तुष्ट अमेरिकाले यस्तो कदम चालेको हो । कूटनीटिक रुपमा बहिष्कार गरेपनि अमेरिकन खेलाडीहरुलाई भने ओलम्पिकमा भाग लिनबाट रोकिने […]

बेलायतले के गर्ला बेइजिङ ओलम्पिक ?

अमेरिकाले २०२२ को बेइजिङ विन्टर ओलम्पिक बहिष्कार गर्ने भनिरहँदा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि उच्चस्तरीय प्रतिनिधित्व नहुने जनाउ दिएका छन् । ओलम्पिकमा चीनका लागि बेलायतका राजदूतले मात्रै सहभागिता जनाउने विषयमा...