एसियन विन्टर गेम साउदीमा

काठमाडौं । सन् २०२९ मा हुने एसियन विन्टर गेम्स साउदी अरबमा हुने भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले २०२९ को विन्टर एसियन गेम्स साउदीमा गर्ने निर्णय गरेको हो । साउदीको ट्रोजेनास्थित निओममा रहेको पर्वतीय रिसोर्टमा प्रतियोगिता संचालन हुनेछ । विन्टर एसियन गेम्स आयोजना हुने पर्वतीय रिसोर्ट आगामी २०२६ सम्म सम्पन्न हुनेछ । सरावत पहाडले […]