मादकपदार्थ सेवन गरेर आमाकाे हत्या

काठमाडाैँ- आफ्नै आमाको हत्या गरेको अभियोगमा ककनी गाउँपालिका-१ नयाँबस्तीका एक युवक पक्राउ परेका छन्।  ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेकाे अभियाेगमा ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हाे । भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्...

सम्बन्धित सामग्री

मादक पदार्थ सेवन गरी बुबाको हत्या

दाङ। मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए । उनका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । छोरा सन्तोषलाई […]

झापामा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौँ । झापामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झापा गाउँपालिका–६ स्‍थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले ३५ वर्षीया श्रीमती तालामाईको हत्या गरेको आरोप छ। शुक्रबार राति सवा १० बजे मादक पदार्थ सेवन गरी हास्दाले आफ्नी श्रीमतीको कोखमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक […]

मादकपदार्थ सेवन गरेका श्रीमानद्वारा श्रीमतीको हत्या

सोलुखुम्बुमा मादक पदार्थ सेवन गरेका श्रीमानले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं ४ का अन्दाजी ४० वर्षीय चन्द्र राईले श्रीमती अन्दाजी ३२ वर्षीया मनिला राईको हत्या...

गाँजा सेवन गरी बालिकामाथि बलात्कार र हत्या गर्ने दाजुभाई पक्राउ

मोरङ, ३० फागुन । डेढ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–७ बस्ने २५ वर्षीय अजय चौधरी र सोही ठाउँ बस्ने २८ वर्षीय मिथुन चौधरी पक्राउ परेका हुन् । घरमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ हराएकी बालिका सुन्दरहरैँचा […]

आफ्नै साथीको हत्या आरोपमा एक पक्राउ

सामान्य भनाभनमा आफुसँगै काम गर्ने साथीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।  ८माघ साँझसँगै मदिरा सेवन गरेपछि भएको सामान्य भनाभनमा आफ्नै  साथी झप्पु भन्ने कटहरी गाउँपालिका ३ का...

मदिरा सेवन गरेर श्रीमतीको हत्या गर्ने राई पक्राउ

काठमाडौं, ५ पुस । भोजपुर स्थायी घर भई भक्तपुर बस्दै आएका एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सुर्यविनायक नगरपालिकामा बस्दै आएका भोजपुर केराबारीका जीवन राईले आइतबार राति श्रीमती मन्दिरा राईको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यापछि राई फरार भएका थिए । दुवै दम्पत्तिले आइतबार साझ मदिरा सेवन गरेका थिए । सामान्य […]

मादक पदार्थ सेवन गरेर आफ्नै आमाको हत्या

पाल्पा, १० मंसिर । आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । आफ्नै ६० वर्षीया आमा मेनु सारुको कुटपिट गरी हत्या गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका–८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी सारुले आफ्नै आमालाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको खबर प्राप्त […]

कास्कीमा मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या

कास्कीमा मादक पदार्थ सेवन गरेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मंगलबार बिहान माछापुच्छ्रे गाउँपालिका वडा नं –२, बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीले ५५ वर्षीया श्रीमती श्रीमाया कामीलाई सिलौटाको लोहोराले हिर्काउँदा मृत्यु हो । श्रीमानले लोहोरो प्रहार गर्दा टाउकोमा गम्भिर चोट लागेर घाइते भएकी उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए ।घटनापछि घटनास्थलमा खटिएको प्रहरीको टोल

मामा-भाञ्जाको झगडामा पाँच महिने बालिकाको हत्या

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा …