मामा-भाञ्जाको झगडामा पाँच महिने बालिकाको हत्या

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा …

सम्बन्धित सामग्री

धनुषामा ५ वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ

जनकपुरधाम- धनुषामा पाँच वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घटनाको प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । जिल्लाको सबैला नगरपालिका–९ कुसमाहामा पाँच वर्षीया बालिकाको जबर्जस्ती करणी गरी घाँटी थिचेर मारेको अवस्थामा शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अवालेले जानकारी दिए । पाँच वर्षीया […]

सुन लुट्न दुई बालिकाको हत्या, दुई किशोरी पक्राउ

पूर्वी रुकुममा सुनको लोभमा दुई बालिकाको हत्या भएको छ। दुई किशोरीले दुई बालिकाले लगाएको सुनको गहना लुट्न उनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमले जनाएको छ।...

६ महिने छोरीको हत्या आरोपमा आमासहित दुईजना पक्राउ

स्याङ्जा । ६ महिनाकी बालिकाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका(२मा ६ महिनाका बालिकाको हत्या आरोपमा प्रहरीले आइतबार दुई जना पक्राउ गरेको हो । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव […]

१८ महिने बालिकाको हत्या आरोपमा दुई जना पक्राउ

विराटनगर : १८ महिने बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन्। मोरङको सुन्दरहरैचा नगरपालिका-७ की बालिकाको हत्या आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए। तर‚ पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छ। आइतवार दिउँसो पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी दिने तयारी गरिएको मुकारूङले बताए।घरबाट शुक्रवार अपराह्न ४ बजे हराएकी बालिका ५ बजेतिर घरभन्दा १५० मिटर दूरी पश्

कपिलवस्तुमा एक १२ वर्षीया बालिकाको हत्या, आमा पक्राउ

कपिलवस्तुमा एक बालिकाको हत्या भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–१ उत्तमनगरमा सीता नेपालीकी १२ बर्षीया छोरीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको  छ ।गोप्य सूचनाको आधारमा छोरीको हत्यापछि शव लुकाउन हिँडेकी आमालाई प्रहरीले पक्राउ गरेको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा पुगेको अवस्थामा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको

बालिकाको हत्या गर्ने माता पुर्पक्षका लागि कारागार चलान

बालिकाको हत्या अभियोग लागेकी माता उमा शाही ठकुरीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । उनीसँगै उनकी एक जना सहयोगी युवतीलाई पनि सुधारगृह पठाएको छ । पुष २५ गते नागार्जुन नगरपालिका– १ पानी ट्याङ्कीमा टहरामा बस्दै आएकी उमालाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।  पक्राउ परेको पहिलो दिन महानगरीय प्रहरी वृत्त स्वयम्भूमै हात हेर्ने, काँप्ने लगायतका क्रियाकलाप गरेकी थिइन् ।  एक महिना अगाडि अगाडि टाउकोमा समस्या देखिएपछि आफन्तको सल्लाहका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नरपालिका–२ भ...

देवदहस्थित घोडाहा जंगलमा महिला र बालिकाको हत्या घाँटी रेटेर हत्या

बुटवल । रूपन्देहीको देवदहस्थित घोडाहा जंगलमा मंगलबार दिउसो महिला र बालिकाको हत्या गरिएको अवस्था शव फेला परेको छ । उनीहरू दुवै जनाको घाँटी रेटिएको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा डिएसपी ठगबहादुर केसीले दुवैको घाँटी रेटिएको अवस्थामा भेटिएकोले हत्या भएको निष्कर्षमा प्रहरी पुगेको बताए । देवदह नगरपालिका वडा नम्बर ९ घोडाहा स्थित पूर्व पश्चिम राजमार्गबाट […] The post देवदहस्थित घोडाहा जंगलमा महिला र बालिकाको हत्या घाँटी रेटेर हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

चक्कु प्रहार गरी १६ महिने शिशुकाे हत्या

काठमाडाैँ- स्याङ्जाको वालिङमा १६ महिने शिशुकाे हत्या र ५ वर्षीया बालिकाको हत्या प्रयासमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सोही ठाउँमा डेरा गरेर बस्ने पर्वतको पैयुँ गाउँपालिकाका ३३ वर्षीय जितेन्द्र गुरुङलाई पक्राउ गरेको हो। जितेन्द्रले नजिकै डेरा गरि बस्ने रनमाया गुरुङकी छोरी साइना गुरुङ र छोरा साइमन गुरुङलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। गम्भीर […]

सात वर्षीया बालिकाको हत्या

लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई...

पाँच महिने बालिकाको हत्या

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए ।ढीमा फालिएर