आफ्नै साथीको हत्या आरोपमा एक पक्राउ

सामान्य भनाभनमा आफुसँगै काम गर्ने साथीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।  ८माघ साँझसँगै मदिरा सेवन गरेपछि भएको सामान्य भनाभनमा आफ्नै  साथी झप्पु भन्ने कटहरी गाउँपालिका ३ का...

सम्बन्धित सामग्री

१२ वर्षपछि घर फर्किएका हत्या आरोपी पक्राउ

२४ कात्तिक,विराटनगर । १२ वर्षअघिको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सामान्य  विवादमा साथीको हत्या गरी फरार रहेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका-२ का २८ वर्षीय  बुद्दे भनिने बुद्धिराज जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो । धर्मदेवी  नगरपालिका २ का जिमीमाथि २०६८ साल फागुन ३ गते साविक  तामाफोक  गाउँपालिका–५ (हाल धर्मदेवी-२) […]

गीत सुनिरहेको मोबाइल माग्दा साथीको हत्या !

मोबाइलको विषयमा विवाद हुँदा जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाराका २२ वर्षीय रुपेश महराको हत्या आरोपमा पक्राउ परेका दुवै जनालाई आइतबार धनुषा प्रहरीले सार्वजनिक गरेको हो।...

साथीको हत्या गरको आरोपमा सात जना पक्राउ

मोरङ – मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय किशोरको हत्या आरोपमा सात जना पक्राउ परेका छन् । पुरानो रिसइवीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यायल मोरङको टोलीले पक्राउ गरेको हो । पक्राउ […]

साथीको हत्या आरोपमा एक पक्राउ

साथीको हत्या गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नंम्वर ९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन विक रहेको कास्कीका प्रहरी प्रवक्ता...

कास्कीमा हत्या आरोपमा एक व्यक्ति पक्राउ

कास्कीमा हत्या आरोपमा एक ब्यक्ति पक्राउ गरेका छन् । मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या गरेको आरोपमा कास्कीको घान्द्रुक बस्ने बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–९ कुवापानी घर भएका ३६ वर्षीय अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको हो । विकले बाग्लुङ नगरपालिका–६ लहरे पिपल घर भइ घान्द्रुकमा भिक्षा माग्दै हिंड्ने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।तिवारीका अनुसार गत शुक्रवार

साथीको हत्या गरेको आरोपमा नाबालक पक्राउ

रुकुम पूर्व जिल्लामा एक नाबालक आफ्नो साथीको हत्या हत्या आरोपमा पक्राउ परेका छन् । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङका १३ वर्षीय बालक विनय पुनको मृत्यु भएको  दुई वर्षपछि  हत्या आरोपमा सोही वडाका एक नाबालकलाई प्रहरीले पक्राउ अहिले गरेको छ ।२०७६ असार ६ गते बाख्रा चराउन गएका बेला हराएका विनयको शवको एक हप्तापछि फेला परेको थियो । शव भेटिएपछि परिवारले त्यति बेलै सत्य तथ्य छानबिन गर्न प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले घटनाको अनुसन्धान जारी राख्दै स्थानीय ५/६ जन

नौ लाखका लागि सैनिकले गरे आफ्नै साथीको हत्या

७ साउन, चितवन । नेपाली सेना हुद्दा भरत गुरूङको हत्या आरोपमा उनकी सहकर्मी पक्राउ परेका छन् । सिपाही गंगाधर ढकालले ९ लाख रुपैयाँका लागि गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्न्धानबाट देखिएको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–१७ को सिमलडाँडा नजिकै बिहीबार बिहान एक पुरुषको शव भेटिएको थियो । गोली हानेर हत्या गरिएको अवस्था फेला परेको […]

संखुवासभामा खुकुरी प्रहार गरी साथीको हत्या

खुकुरी प्रहार गरी साथीको हत्या आरोपमा संखुवासभामा एक पक्राउ परेका छन्।