मादक पदार्थ सेवन गरी बुबाको हत्या

दाङ। मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए । उनका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । छोरा सन्तोषलाई […]

सम्बन्धित सामग्री

मादक पदार्थ सेवन गरी बुबाको हत्या - NepaliPatra

दाङ । मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए । उनका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । छोरा […]

पिर्का प्रहार गरी बुबाको हत्या गरेको अभियोगमा पक्राउ

रोल्पा। आफ्नै बुबा ५४ वर्षीय मानसिंह घर्तिलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका-४ पोखरी बस्ने २३ वर्षीय सन्दीप घर्तिलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरको भान्सा कोठामा दुवै जना बसेर मादक पदार्थ सेवन गरेपछि घरायसी विवादमा सन्दीपले पिर्का प्रहार गर्दा मानसिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी […]

हत्या आरोपित छोरा पक्राउ

संखुवासभा, (नेस) । संखुवासभाको सभापोखरी गाउँपालिका–२ वितलवमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । आफ्नै ५० वर्षीय बुबा दलबहादुर दर्जीको निर्मम हत्या गरेको आरोपमा १७ वर्षीय छोरा पक्राउ परेका हुन् । बुबाको हत्यामा संलग्न साहिँला छोरालाई शनिबार पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी सुतिरहेको अवस्थामा शुक्रबार राति […]

बाबुको घाँटी थिची हत्या गरेको आरोपमा छोरा पक्राउ

मोरङको बेलबारीमा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।  बेलबारी नगरपालिका ९ डाँगीहाट बजारका ८८ वर्षीय दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनकै छोरा ३५ वर्षीय जयबहादुर खत्रीलाई पक्राउ गरेको छ । ८८ वर्षीय बुबा दल बहादुर खत्रीलाई कुटपिट गरी भुईँमा लडाई दुबै हातले घाँटी निचोरे हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । दल बहादुर को घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी घरमा आएका जयबहादुर र बुबा दल बहादुरबीच विवाद हुँदा छोराले हत्या गरेको प्रहरीले जनाएको छ...

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

न्युज अफ नेपाल, मोरङ । आफ्नै बुबाको हत्या गरेको अभियोगमा बुधबार राति प्रहरीले मोरङमा एकजनालाई पक्राउ गरेको छ । बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ३५ वर्षीय जय बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी विषयमा विवाद हुँदा आफ्नै […]

आफ्नै बुबाको हत्यारा छोरा पक्राउ

काठमाडौं, १३ माघ । आफ्नै ८० वर्षीय बुबाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बुवा दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा बादबिवाद तथा झै–झगडा हुँदा आफ्नै […]

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

मोरङमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा बादबिवाद तथा झै-झगडा हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले