गाँजा सेवन गरी बालिकामाथि बलात्कार र हत्या गर्ने दाजुभाई पक्राउ

मोरङ, ३० फागुन । डेढ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–७ बस्ने २५ वर्षीय अजय चौधरी र सोही ठाउँ बस्ने २८ वर्षीय मिथुन चौधरी पक्राउ परेका हुन् । घरमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ हराएकी बालिका सुन्दरहरैँचा […]