काठमाडौं, ५ पुस । भोजपुर स्थायी घर भई भक्तपुर बस्दै आएका एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सुर्यविनायक नगरपालिकामा बस्दै आएका भोजपुर केराबारीका जीवन राईले आइतबार राति श्रीमती मन्दिरा राईको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यापछि राई फरार भएका थिए । दुवै दम्पत्तिले आइतबार साझ मदिरा सेवन गरेका थिए । सामान्य […]