काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय अन्तर्गत कार्यरत १६ प्रमुख जिल्ला अधिकारीसहित २३ जना सहसचिव र ४ उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै १६ प्रमुख जिल्ला अधिकारी सहित २७ जना सहसचिवको सरुवा भएको हो । सहसचिवको सरुवा भएसँगै मन्त्रालयमा सरुवा भएर अतिरिक्त तथा जिम्मेवारी बिहिन भएका सहसचिवले पनि जिम्मेवारी पाएका […]