४२ सिडिओ र ७ सहायक सिडिओको काज सरुवा (सूचीसहित)

७ माघ, काठमाडौं । सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् । चितवनका प्रमुख जिल्ला […]

सम्बन्धित सामग्री

७० सहसचिव र उपसचिवको काज सरुवा (सूचीसहित)

काठमाडौँ- सरकारले एकै पटक ७० जना सहसचिव र उपसचिवको काज सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेहरूमा सिडिओ, सहायक सिडिओ, जेलर र निर्देशकसम्म रहेका छन् । ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् । राष्ट्रिय...

सिडिओ, सह र उपसचिव गरी १२ जना कर्मचारीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाइएको छ […] The post सिडिओ, सह र उपसचिव गरी १२ जना कर्मचारीको सरुवा, को कहाँ पुगे ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

१२ जिल्लाका सिडिओ हेरफेर, कसलाई कहाँ ?

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । आइतबार बसेको मन्त्रीस्तरीय बैठकले काज सरुवा गर्दै १२ जिल्लाका सिडिओ हेरफेर गरेको हो ।  गृह मन्त्रालयका सहसचिव किरण थापालाई...

सिडिओ, सह र उपसचिव गरी १२ जना कर्मचारीको सरुवा, को कहाँ पुगे ?

गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो ।निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाइएको छ ।यस्तै अर्घाखाँचीका प्रजिअ विष्णु पौडेल र स्याङजाका प्रजिअ दिपकराज

१२ जिल्लामा नयाँ सिडिओ, को कहाँ?

काठमाडौँ– सरकारले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ भने चार जिल्लाका सिडिओहरुलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। गृहमन्त्रीस्तरको निर्णयबाट उनीहरुको काज  सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ। ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई गृहमन्त्रालय तानिएको छ भने उनको ठाउँमा गृहका सहसचिव घनश्याम उपाध्यायलाई पठाइएको छ। यस्तै गुल्मीका सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुरको जिम्मेवारी दिइएको छ। उनको […]