गृह मन्त्रालयले १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १५ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णय अनुसार बुधबार काज सरुवा गरिएको हो।
१० असोज, काठमाडौं । सरकारले ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।
गृह मन्त्रालयले म्याग्दीमा गुरुदत्त ढकाललाई सीडीओ बनाएको छ । उनी हाल कास्कीमा सहायक सीडीओ थिए ।
यसैगरी रुकुम पश्चिममा कुलबहादुर जिसीलाई सीडीओको …
२ असोज, काठमाडौं । दाङमा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले जिम्मेवारी पाएका छन् ।
गृह मन्त्रालयले दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको मन्त्रालयमा सरुवा गरेको छ ।
सुवेदीको स्थानमा अब कृष्णप्रसाद लम्साल दाङको सीडीओ बनेका छन् ।
मन्त्रालय …
काठमाडौं– गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ । मंगलबार गृहमन्त्रालयले ११ जिल्लाका सीडीओ फेरेको हो । सूर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ । त्यस्तै संखुवासभाका प्रजीअमा ध्रुव बहादुर खड्कालाई पठाइएको छ ।
काठमाडौं, ३० साउन । चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्। गृह मन्त्रालयले मंगलबार ४ जिल्लाका सीडीओहरू फेरेको हो। यसरी फेरिनेमा चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओहरू रहेका छन्। चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोट पठाइएको छ भने नुवाकोटका सीडीओ किरण थापालाई सप्तरी पठाइएको छ। यस्तै सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवन पठाइएको छ। धनुषाका सीडीओ […]
काठमाण्डाै – गृह मन्त्रालयले आज बुधवार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो । उहाँका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ ।त्यस्तै गृहका सहसचिव शङ्करहरि आचार्यलाई गोरखाको प्रजिअमा र सहसचिव काशीराज दाहाललाई मोरङ पठाइएकाे छ भने मोरङका प्रजिअ कोशहरि निरौल...
न्युज अफ नेपाल , काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रालयले परिवर्तन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट कालीप्रसाद पराजुलीलाई हटाएर गोविन्दप्रसाद रिजाललाई नयाँ प्रजिअका रूपमा ल्याइएको हो । रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । यसअघि उनी २०७७ साल कात्तिक ३ गतेदेखि २०७८ वैशाख २ गतेसम्म […]
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।
सीडीओ कालीप्रसाद पराजुलीको ठाउँमा सहसचिव गोविन्द रिजाललाई ल्याइएको हो। रिजाल गृह मन्त्रालयको प्रशासन शाखामा कार्यरत थिए। रिजालसँग दाङ र मकवानपुर जिल्लामा सीडीओ भएर काम गर्दाको अनुभव छ।
गत मंसिरमा कालीप्रसाद पराजुलीलाई काठमाडौंको सीडीओको जिम्मेवारी दिएको हो। एक वर्ष नबित्दै उनलाई…
२२ भदौ, काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको सरुवा गरेको छ । प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो । उनको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको शाखा तोकिनेछ । पराजुलीसँग बालुवाटार र गृहमन्त्रालय रुष्ट थियो । हालै माधवकुमार नेपालले नयाँ पार्टी बनाउने प्रक्रियामा […]
काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आठ जिल्लाका प्रजिअसहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् । अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरिएको छ ।सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ । लमजुङको प्रजिअमा होमप्रसाद लुइँटेललाई सरुवा गरिएको छ । बैतडीमा राजेन्द्रदेव पाण्डेलाई प