काठमाडौं: गृह मन्त्रालयले २६ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)कोसमेत सरुवा भएको छ।
कपिलवस्तु, रुपन्देही, नुवाकोट, सर्लाही, दाङ, रुकुम पश्चिम, काभ्रेपाल्चोकलगायत जिल्लाका सिडिओ फेरिएका हुन्। गजेन्द्रबहादुर श्रेष्ठको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा सरुवा भएको छ। कृष्णबहादुर राउत सर्लाहीमा पठाइएको