कारागार विभाग र अध्यागमन प्रमुख फेरिए

गृह मन्त्रालयले केही सहसचिव र केही उपसचिवको सरुवा गरेको छ। सरुवा अनुसार कारागार व्यवस्थापन विभागको महानिर्देशकमा गृह मन्त्रालयमा कार्यरत सहसचिव चक्रपाणि पाण्डेलाई पठाइएको हो। विभागको महानिर्देशक रहेका बासुदेव घिमिरेलाई अध्यागमन कार्यालय,...