वर्षाऋतुमा मानिसको रोग–प्रतिरोधात्मक क्षमता निकै कमजोर भएको हुन्छ । वातावरणमा ब्याक्टेरिया, भाइरस पनि अति धेरै संख्यामा उत्पन्न भएका हुन्छन् । त्यस अतिरिक्त यस याममा मानिसलाई छाला चिलाउने समस्याले निकै तनाव दिएको हुन्छ । यस्तो अवस्थामा आफ्नो रोग–प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउन र तनाव व्यवस्थापन गर्नका लागि संगीत चिकित्सा एक प्रभावकारी र सहज गर्न सकिने विधि हुन […]