युवालाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरुले मुलुकभित्रै रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । उनीहरुले पछिल्लो समय मुलुकभित्र युवा जनशक्ति भन्दा पनि बुढाबुढीहरुको संख्या बढेको सरकारी […]

सम्बन्धित सामग्री

युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुको माग – देशसञ्चार

काठमाडौँ – वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको

सुस्त मनस्थिति भएकालाई भत्ता दिन सांसदहरुको माग

सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा ‘सुस्त मनस्थितिका व्यक्तिलाई भत्ता उपलब्ध गराउने’ व्यवस्था थप्नुपर्ने माग गरिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल’ मा समितिका सदस्यले विधेयकमा आर्थिकरुपले विपन्नको न्यूनतम मापदण्ड स्पष्ट गरिनुपर्ने माग गरेका छन् । सांसद प्रेम सुवालले विधेयकको प्रस्तावनामै …

राष्ट्रियसभा बैठक : नागरिकता विधेयक अघि बढाउन सांसदहरुको माग

राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबारको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सरकारसँग आग्रह गरे । उनले भने “ संविधानमा भएको व्यवस्था बाझिने गरी कानुन बनाए । ”सांसद रामचन्द्र राईले केही सीमित व्यापारिका हितमा हुनेगरी बजेटमा करको दर फेरबदल हुनु उचित नभएको टिप्पणी गरे । उनले नागरिकतासम्बन्धी विषय जनताको दैनिकीसँग जोडिए

राष्ट्रियसभामा सांसदहरुको माग : बलात्कारसम्बन्धी कानुनको हदम्याद हटाऔं

काठमाडौं : राष्ट्रियसभाका सदस्यहरुले बलात्कारसम्बन्धी कानुनमा व्यवस्था गरिएको हदम्यादको प्रावधान हटाउनुपर्ने माग गरेका छन्। आजको बैठकको विशेष समयमा बोल्दै सांसद डा बिमला राई पौड्यालले बलात्कारसम्बन्धी कानुनलाई जतिसक्दो चाँडो संशोधन गर्नुपर्ने र नभए बलात्कारसम्बन्धी नयाँ कडा कानुन ल्याउन माग गरेकी हुन्। ८ वर्षअघि मनोज पाण्डेले आफूलाई बलात्का गरेको भन्दै एक युवतीले…

दार्चुला घटनाबारे छानबिन गर्न प्रतिनिधिसभा सांसदहरुको माग

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाटमा भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले दार्चुला घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने र मृतकका आफन्तलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । सांसद विमला नेपालीले भनिन् “दार्चुला जिल्लाको महाकाली नदी तर्ने क्रममा तुइन काटिदिँदा जयसिंह धामी […]

लेखा परीक्षण गर्ने व्यवस्था मिलाउन सांसदहरुको माग

काठमाडौंः प्रतिनिधिसभाका सांसदहरुले अन्तरिम लेखा परीक्षण गर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन्। मंगलबार सिंहदरबारमा बसेको संघीय संसद अर्थ समितिको बैठकमा ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको दफावर छलफलमा भाग लिँदै उनीहरुले बढ्दो बेरुजु घटाउन पनि अन्तरिक लेखा परीक्ष...

काठमाडौं निजगढ द्रुतमार्ग निर्माण तत्काल रोक्न सांसदहरुको माग

काठमाडौं । सांसदहरुले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल स्थगित गर्न माग गरेका छन्।     संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार सांसदहरुले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल स्थगित गर्न माग गरेका छन्। उनीहरुले ...

जलविद्युत आयोजनाका लागि आवश्यक बजेट विनियोजन गर्न सांसदहरुको माग

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले जलविद्युत आयोजनाका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन । प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नेपाल विद्युत प्राधिकरणले काममा ढिलासुस्ती गरेको भन्दै खारेज गर्न समेत माग गर्नुभयो । आइतबार प्रतिनिधिसभाको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई म...

भ्रष्टाचारीले ३ वर्षमा चुनाव लड्न पाउने व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौं : सांसदहरूले भ्रष्टाचार र नैतिक आचरणमा कारबाहीमा परेका व्यक्तिले तीन वर्षमै निर्वाचनमा उम्मेदवारी दिन पाउनुपर्ने माग गरेका छन्। भ्रष्टाचार, जबर्जस्ती करणी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोगलगायत अभियोगमा कारबाहीमा परेका व्यक्तिले ६ वर्षसम्म निर्वाचन लड्न नपाउने व्यवस्था कानुनमा छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्य...