काठमाडौं निजगढ द्रुतमार्ग निर्माण तत्काल रोक्न सांसदहरुको माग, रक्षामन्त्रीलाई जवाफ माग्ने तयारी :: Pahilopost.com

काठमाडौं: संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आज सांसदहरुले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल स्थगित गर्न माग गरेका छन्। फास्ट ट्रयाक डिपिआर बिनै द्रुतमार्ग बनाइरहेको आरोप लगाउँदै तत्काल रोक्नुपर्ने सांसदहरुको माग गरेका हुन्। उनीहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री इश्वर पोखरेललाई बोलाएर छलफल गर्नुपर्ने माग गरेका