सुस्त मनस्थिति भएकालाई भत्ता दिन सांसदहरुको माग

सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा ‘सुस्त मनस्थितिका व्यक्तिलाई भत्ता उपलब्ध गराउने’ व्यवस्था थप्नुपर्ने माग गरिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल’ मा समितिका सदस्यले विधेयकमा आर्थिकरुपले विपन्नको न्यूनतम मापदण्ड स्पष्ट गरिनुपर्ने माग गरेका छन् । सांसद प्रेम सुवालले विधेयकको प्रस्तावनामै …