जलविद्युत आयोजनाका लागि आवश्यक बजेट विनियोजन गर्न सांसदहरुको माग

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले जलविद्युत आयोजनाका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन । प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नेपाल विद्युत प्राधिकरणले काममा ढिलासुस्ती गरेको भन्दै खारेज गर्न समेत माग गर्नुभयो । आइतबार प्रतिनिधिसभाको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई म...