कुमारी बैंक लिमिटेड र प्राकृतिक चिकित्सा एवं वैकल्पिक औषधोपचारका लागी प्रख्यात भरतपुर, चितवनस्थित चित्रावन नेचर क्युअर हस्पिटल प्राईभेट लिमिटेडबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ।
सम्झौता पत्रमा कुमारी बैंक लिमिटेडमा नारायणगढका शाखा प्रबन्धक सुजन ढुंगाना …