कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले, नेसनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।...

सम्बन्धित सामग्री

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता भएको छ । सम्झौतासँगै बैंकका ग्राहकले नेसनल प्याथ ल्याबमा विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । उक्त सम्झौता–पत्र अनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा इन्(हाउस परीक्षणमा २० प्रतिशत र आउटसोर्स १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न […]