काठमाडौं । कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय गाडी खरिद गर्दा कर्जा दिने सम्बन्धी विषयमा सम्झौता भएको छ । आफ्ना ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नका लागि कर्जा प्रदान गर्ने विषयमा उक्त कम्पनीसँग सम्झौता भएको बैंकले जनाएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना […]