काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रालिबीच सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले माइकल ग्रिल्सले दिने सेवामा विशेष छुट पाउने छन् । कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले माइकल ग्रिल्सको मध्यबानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटबाट पाउने सेवा सुविधा शुल्कमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने […]