कुमारी बैंक लिमिटेड र खुसुबूँस्थित रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडबीच व्यवसायिक साझेदारीको सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्डमार्फत क्याफेको बिल पेमेन्ट गर्दा ग्राहकलाई विशेष छुट दिने जनाएको छ ।
सोमबार राजधानी आयोजित एक कार्यक्रमकाबीच दुई कम्पनीहरु यस्तो सहमति गरेका हुन् । बैंक तर्फबाट मार्केटिङ प्रमुख नवीन मुनि...