कुमारी बैंक र लालरत्न अस्पतालबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र सुदूरपश्चिम प्रदेश लम्कीचुहा नगरपालिकास्थित लालरत्न अस्पताल बीच सम्झौता भएको छ । सम्झौता अनुसार सो अस्पतालबाट सेवा लिएवापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १०५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सुदूरपश्चिम प्रदेशका सेवाग्राहीहरुले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न […]