कोरोना संक्रमणका कारण विश्वमा थप ६ हजार ८ सयभन्दा बढीको मृत्यु

काठमाडौं।विश्वमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप ६ हजार ८१२ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सका अनुसार योसँगै विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४१ लाख १२ हजार ५१८ पुगेको छ।पछिल्लो २४ घण्टामा सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ३३८ जनाको भएको छ। सो अवधिमा रुसमा ७१९,ब्राजिलमा ६१५ र कोलम्बियामा ४४६ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

आइभोरी कोस्टमा बर्सेनि ६ हजार व्यक्तिको धुम्रपानका कारण मृत्यु

धुम्रपानका कारण आइभोरी कोस्टमा बर्सेनि छ हजारभन्दा बढीको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ।

आइभोरी कोस्टमा बर्सेनि ६ हजार व्यक्तिको धुम्रपानका कारण मृत्यु

धुम्रपानका कारण आइभोरी कोस्टमा बर्सेनि छ हजारभन्दा बढीको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ।

लिबियामा शक्तिशाली आँधीबाट मृत्यु हुनेको संख्या ७ हजार पुग्यो

काठमाडौं : अफ्रिकी देश लिबियाको तटीय सहर डेर्नामा आएको शक्तिशाली आँधीका कारण ६ हजार ९ सय बढीको मृत्यु भएको छ।विभिन्न समाचार एजेन्सीले मृत्यु हुनेको फरकफरक आँकडा सार्वजनिक गरेका छन्। हालसम्म ६ हजार ८ सय ८६ जनाको शव भेटिएको सहरका मेयर अक्रम अब्दुल अझिजले बताएका छन्।मेयर अझिजले १५ हजारभन्दा बढी मानिस बेपत्ता रहेको बताउँदै मृत्यु हुनेको संख्या २० हजारभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।  बाढीले तहसनहस पारेको सहरमा शवहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएका छन्।डेनियल आँधीका कारण आएको बाढीले डे

लिबियामा भीषण बाढी, ६ हजार जनाको मृत्यु भएको पुष्टि - NepaliPatra

एजेन्सी । लिबियामा तटीय क्षेत्रको ठुलो भूभाग समुद्रमा बग्दा जनधनको व्यापक क्षति भएको छ। मङ्गलबार रातिको घटनामा ६ हजारभन्दा बढीको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । १० हजारभन्दा बढी मानिस हराइरहेका छन्। आँधीपछिको मुसलधारे वर्षाले डेर्ना नदीका दुई वटा बाँध फुट्दा आएको बाढी समुद्रमा मिसिएपछि भीषण बाढीसहित समुद्रको छाल बस्तीमा पसेर जनधनको व्यापक क्षति […]

न्युजिल्याण्डमा आँधीका कारण १५ जनाको मृत्यु, हजारौं वेपत्ता

एजेन्सी । न्युजिल्याण्डमा गत साता गएको भीषण वर्षापछिको आँधीका कारण १५ जना बढी मानिसको मृत्यु भएकाे छ । आँधी प्रभावित उत्तरी क्षेत्रमा हजारौं मानिस वेपत्ता भएको खुलासा भएको हाे । आँधी मत्थर भएपछि सुरु गरिएको उद्धाका क्रममा उत्तरी आइल्याण्ड क्षेत्रमा मात्रै ६ हजार ४ सय जना मानिसहरू वेपत्ता भएकाे पत्ता लागेको हो । वेपत्ता भएका […]

रसियामा ६६ लाख कोरोना संक्रमित, मृत्यु हुनेको संख्या कति ?

काठमाडौं, ३ भदौ । कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै विश्व हाल संकटमा गुज्रिरहेको छ । विश्वभर २१ करोड १ लाख ४१ हजार बढी कोरोना संक्रमितको संख्या रहेको छ । त्यस्तै, ४४ लाख ६ हजार बढीको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । अमेरिकामा हालसम्म ३ करोड ८० लाख संक्रमित रहेका छन् भने ६ लाख ४१ हजारको […]

हाइटी भूकम्प अपडेट : १२ सय बढीको मृत्यु, करिब ६ हजार जना घाइते

क्यारेबियन मुलुक हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्न थालेको छ। शनिवार ३०४ जनाको मृत्यु भएकोमा पछिल्लो अपडेटमा १,२९७ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। ७.२ म्याग्निच्युडको भूकम्पमा परी करिब ६ हजार मानिसहरु घाइते भएका छन्। स्थानीय समयअनुसार शनिवार बिहान आएको भूकम्पले कैयौं भवनहरु भत्किएका छन्।…

नेपालमा कोरोना संक्रमणबाट हालसम्म १० हजारभन्दा बढीको  मृत्यु

साउन २२, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १० हजारभन्दा बढीको  मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० हजार  १९ जना पुगेको हो । नेपालमा हालसम्म ७ लाख १० हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । उक्त अवधिमा ९ हजार ४९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेका छन् । जसमध्ये ३१ हजार ४२७ जना होम आईसोलेशनमा रहेका छन् भने ३ हजार ५१५ जना संस्थागत र्आसोलेशनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३२ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

विश्वमा थपिए ३ लाख ७५ हजारभन्दा बढी संक्रमित, ६ हजारभन्दा बढीको मृत्यु

काठमाडौं।पछिल्लो २४ घण्टामा विश्वमा थप ३ लाख ७५ हजार ५६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोना भाइरस संक्रमणका कारण ६ हजार १६६ जनाको मृत्यु भएको छ। सो अवधिमा सबैभन्दा बढी संक्रमित र संक्रमितको मृत्यु इण्डोनेसियामा भएको छ।वल्डोमिटर्सका अनुसार पछिल्लो चौबीस घण्टामा इण्डोनेसियामा ४० हजार ४२७ जना संक्रमित थपिएका छन् भने ८९१ जनाको मृत्यु भएको छ।