लिबियामा भीषण बाढी, ६ हजार जनाको मृत्यु भएको पुष्टि - NepaliPatra

एजेन्सी । लिबियामा तटीय क्षेत्रको ठुलो भूभाग समुद्रमा बग्दा जनधनको व्यापक क्षति भएको छ। मङ्गलबार रातिको घटनामा ६ हजारभन्दा बढीको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । १० हजारभन्दा बढी मानिस हराइरहेका छन्। आँधीपछिको मुसलधारे वर्षाले डेर्ना नदीका दुई वटा बाँध फुट्दा आएको बाढी समुद्रमा मिसिएपछि भीषण बाढीसहित समुद्रको छाल बस्तीमा पसेर जनधनको व्यापक क्षति […]