रसियामा ६६ लाख कोरोना संक्रमित, मृत्यु हुनेको संख्या कति ?

काठमाडौं, ३ भदौ । कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै विश्व हाल संकटमा गुज्रिरहेको छ । विश्वभर २१ करोड १ लाख ४१ हजार बढी कोरोना संक्रमितको संख्या रहेको छ । त्यस्तै, ४४ लाख ६ हजार बढीको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । अमेरिकामा हालसम्म ३ करोड ८० लाख संक्रमित रहेका छन् भने ६ लाख ४१ हजारको […]

सम्बन्धित सामग्री

४४ जना कोरोना संक्रमित थपिए, २९ निको

काठमाडौं : नेपालभर ४४ जना कोरोना संक्रमित थपिएका छन्।पछिल्लो चौबीस घण्टामा २ हजार २२२ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज २९ कोरोना संक्रमित निको भएका छन्। कोरोनाका सक्रिय संक्रमितको संख्या ५७५ पुगेको छ।मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आज शून्य छ। पछिल्लो एक दिनमा ८८ हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार नाघ्यो

एकै दिनमा ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४,४५,३९,०४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८,०२७ पुगेको छ । पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ । कुल संक्रमितको ० दशमलब ११ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण

भारतमा १५ सय कोरोना संक्रमित थपिए, १२९ को मृत्यु

काठमाडौँ – भारतमा थप एक हजार ४८४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १२९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ५ लाख १६ हजार ५१० पुगेको छ । भारतमा हाल २९ हजार जना कोरोनाका सक्रिय संक्रमित छन् ।

थप दुई हजारमा कोरोना संक्रमित, २५ जनाको मृत्यु

मुलुकभर दुई हजार ६५  कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २५ छ। एक हजार ५७७ मा पीसीआर र ४८८ जनामा एन्टीजेन गरीक्षणपछि दुई हजार ६५ जनामा कोरोना संक्रमण देखिएको हो। त्यस्तै दुई हजार तीन सय ३७ जना...

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। सन् २०१९ डिसेम्बर अन्तिम सातामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिए यता उक्त संख्यामा मृत्यु भएको हो। वल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १८ करोड ५८ लाख ४९ हजार २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसको छ। विश्वमा रहेका संक्रमितमध्ये २.१६ प्रतिशतको मृत्यु भएको छ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

काठमाडौं, १३ असार। कोरोना संक्रमणबाट आज थप ३४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ९  पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा १ हजार ९ सय २० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या नेपालमा ६ लाख ३४ हजार २४६ पुगेको छ । आज जम्मा ६ […]

पछिल्लो २४ घण्टामा २९१८ कोरोना संक्रमित थपिए, ५३ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा  देशभर थप २ हजार ९ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यसैगरी  ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।यस्तै गत २४ घन्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यसैगरी हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।

कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै अत्यधिक, डिस्चार्ज अति न्यून

दैनिक कोरोना संक्रमित थपिने क्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्म अत्यधिक हो । बिहीबार नै देशभर पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । ८ सय ८८ संक्रमित डिस्चार्ज भएका छन् ।केही दिनयता संक्रमित संख्या बढ्दै र डिस्चार्ज दर निकै न्यून छ । हालसम्म कुल संक्रमितमध्ये ८८ दशमलव २३ प्रतिशत डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर

रुसमा कोरोनका कारण मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो

एजेन्सी । रुसमा कोरोनका कारण मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ ।रुसी सरकारी तथ्याँकअनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ६५ हजार बढी पुगेको हो ।शनिबार रुसमा २४ हजार बढी कोरोना संक्रमित भेटिएका छन् भने ५९० जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ सय नाघेको छ । बिहीबार अपरानहसम्म १ हजार ९०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १३२ पीसीआर परीक्षण गर्दा ४१२ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४८३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुने दर ९७.४ प्रतिशत पुगेको छ ।