अमेरिकाको खराब दिन : २४ घण्टामा झण्डै १ हजार २०० को मृत्यु, स्पेनमा लगातार तेस्रो दिन ९ सय बढीको मृत्यु

कोराना भाइरस (कोभिड-१९)को संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा झण्डै १ हजार २०० जनाको मृत्यु भएको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै एक दिनमा मृत्यु हुनेको संख्या हो। त्यहाँ २ लाख ४५ हजार ५७३ कुल संक्रमितमध्ये ६ हजार बढीको मृत्यु भइसकेको छ। स्पेनमा बिहीवार देखि शुक्रवारसम्म कोभिड-१९ को संक्रमणबाट ९३२ जनाको

सम्बन्धित सामग्री

भारतमा २४ घण्टामा तीन हजार १५७ जना नयाँ संक्रमित

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार पाँचौ दिन हो।...

२४ घण्टामा काेराेना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झर्‍याे

काठमाण्डाै – लगातार दोस्रो दिन आज बिहीवार पनि कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ । पछिल्लो ४८ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हिजाे बुधवार पनि काेराेनाबाट कसैकाे ज्यान गएकाे थिएन ।  यस्तै २४ घण्टामा एक सय १२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी विधिबाट नौ हजार तीन सय २८ जनाको नमुना परीक्षण गर्दा एक सय १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  यही अवधिमा चार सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । याेसहित क...

लगातार तेस्रो दिन कोरोना संक्रमितको संख्या सय भन्दा कम

नेपालमा लगातार तेस्रो दिन कोरोना संक्रमितको संख्या सय भन्दा तल झरेको छ। पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि आइतबार ६८ जनामा कोरोना सक्रमण भएको थियो भने शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो।

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घट्यो

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको छ । हिजो भारतमा दुई लाख ५२ हजार आठ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो आइतवारको तुलनामा ५० हजारभन्दा धेरैले कमी भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ । गएको बिहीवार भारतमा तीन लाख ४७ हजार जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता लगातार घटेको हो । पाँच दिनमै कोरोना सङ्क्रमितको सङ्ख्यामा २७ दशमलव २० प्रतिशतले कमी आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ...

लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित फेला परेका हुन् । शनिबार ९९४ जना संक्रमित थपिएका थिए । ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको स

लगातार दोस्रो दिन कोरोना निको हुने संख्या धेरै, २४ को मृत्यु

लगातार दोस्रो दिन नेपालमा कोरोना संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लाे २४ घण्टामा १९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोमा २२४८ जना संक्रमणमुक्त भएका छन् । यसअघि शनिबार २०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने २३८२ जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनामा कोरोना परीक्षण भएकोमा १९२० जनामा संक्रमण पुष्टि भएको हो।  सोही अवधिमा २४ जनाले ज्यान गुमाएका छन्  यससँगै देशभर कोरोन

भारतमा पछिल्लो २४ घण्टामा ४,२०५ को मृत्यु

कोरोना संक्रमणको दोस्रो लहरका बीच भारतमा लगातार दोस्रो दिन नयाँ संक्रमितभन्दा निको हुने बिरामीको संख्या धेरै छ । । मंगलबार ३ लाख ४८ हजार ३८९ संक्रमितको पहिचान भएको छ र ३ लाख ५५ हजार २५६ संक्रमित निको भएका छन् । यसअघि सोमबार ३ लाख २९ हजार ४९१ संक्रमित भेटिएका थिए र ३ लाख ५५ हजार ९३० बिरामी निको भएका थिए ।मृत्युको आँकडा पनि चिन्ता बढाउने किसिमको छ । पछिल्लो २४ घण्टामा ४,२०५ संक्रमितको ज्यान गएको बीबीसी हिन्दीले जानकारी दिएको छ । लगतार तेस्रो पटक मृतकको संख्या ४ हजार पार भएको छ । यसअघि ७ मे मा ४,२३

लगातार तेस्रो दिन भारतमा २ लाख ५० हजारभन्दा बढी संक्रमित

लगातार तेस्रो दिन सोमबार भारतमा २ लाख ५० हजारभन्दा बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५६ हजार ८२८ जना संक्रमित फेला परेका हुन् । यही अवधिमा १ लाख ५४ हजार २३४ जना निको पनि भएका छन् । यसअघि १८ अप्रिलमा १ लाख ४३ हजार जना निको भएका थिए ।भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार पार भएको छ । भारतमा हालसम्म १ लाख ८० हजार ५५० जनाले ज्यान गुमाइसकेका छन् ।हरेक दिन हुने मृत्युको संख्यामा भारत विश्वकै शीर्ष स्थानमा पुगेको छ । भारतमा हरेक दिन औसतमा १६ सयभ