हाइटी भूकम्प अपडेट : १२ सय बढीको मृत्यु, करिब ६ हजार जना घाइते

क्यारेबियन मुलुक हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्न थालेको छ। शनिवार ३०४ जनाको मृत्यु भएकोमा पछिल्लो अपडेटमा १,२९७ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। ७.२ म्याग्निच्युडको भूकम्पमा परी करिब ६ हजार मानिसहरु घाइते भएका छन्। स्थानीय समयअनुसार शनिवार बिहान आएको भूकम्पले कैयौं भवनहरु भत्किएका छन्।…