वन्यजन्तुले सताएपछि किसान हैरान, भन्छन्- बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो

महोत्तरी । ‘न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो’, बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि वीरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्छन्, ‘यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।’ खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा झुत्याएर राखिएको मकै पनि उधिनेर दिक्क बनाएको ६५ वर्षीया राधाको बिलौना छ । खेतबारीमा बाँदर, निलगाई र […]

सम्बन्धित सामग्री

जंगली जनावरको आतंक : मानिसमाथि आक्रमण, बालीनाली नष्ट

बैतडी : जिल्लामा जंगली जनावरहरूले आतंक मच्चाउन थालेका छन्। बदेँल, भालु, दुम्सी, बाँदरलगायतका जंगली जनावरले आतंक मच्चाएका हुन्। जंगली जनावरले मानिसमाथि आक्रमण गर्नुका साथै बालीनाली समेत नष्ट गर्न थालेका छन्। दिउँसो बाँदर र रातिको समयमा बदेँल, दुम्सीले मकैबाली नष्ट गर्न थालेको दोगडाकेदार ३ श्रीकोटका डम्बर जोशीले बताए।  मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएको यस जिल्लाका अधिकांस क्षेत्रमा मकैबाली जोगाउनै मुस्किल भएको छ।  मकैबाली जोगाउन बारीमै जाग्राम बस्नुपरिरहेको  अर्का कि

पाँच महिनापछि पानी पर्दा किसान खुसी

म्याग्दी । पाँच महिनापछि पहिलो पटक आइतबार म्याग्दीमा हिउँदे वर्षा भएको छ । पहिलो पटक परेको पानीले जिल्लाका किसान खुसी भएका छन् । बालीनाली सुक्नै लागेको बेला पानी पर्दा किसान खुसी भएका हुन् । जिल्लाका कतिपय ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारीसमेत गरेका छन् । हिउँदे वर्षा र हिमपात नहुँदा गहुँ, […]

वन्यजन्तु खेती खाइदिएपछि महोत्तरीका किसान हैरान

२८ माघ, महोत्तरी । ‘न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो’, बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि वीरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्छिन्, ‘यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।’ खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा झुत्याएर राखिएको मकै पनि उधिनेर दिक्क बनाएको ६५ वर्षीया राधाको बिलौना छ । खेतबारीमा बाँदर, […]

बाली फेर्दै किसान

पछिल्ला केही वर्षयता वन फाडिंदै गएपछि जङ्गली जन्तु नीलगाई, बँदेल, दुम्सी र बाँदर आतङ्कले पनि बालीनाली जोगाउन सकस परेको उनको थप गुनासो छ।...

जंगली जनावरले बालीनाली सखाप, सकसमा किसान

सल्यान : सल्यानमा जंगली जनावरले बालीनाली सखाप पार्न थालेपछि किसान मर्कामा परेका छन्। जंगली जनावर बँदेल, बाँदर र दुम्सीले बालीनाली सखाप पार्न थालेका हुन्।जिल्लाका अधिकांश किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन्। बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा पुग्नु पर्ने बाध्यता रहेको र बिहानै बारीमा नपुगे पाक्ने बेलाको बाली नरहने कुमाख गाउँपालिका-३ रातपहराका शिवबहादुर केसीले बताए।उनले भने‚ ‘गाउँका सबै मिलेर राति पनि बारीमा बस्छौं। समूहमा आउने बँदेललाई एकातिरबाट धपायो

जङ्गली जनाबरले बालीनाली खाएपछि किसान चिन्तित

काठमाडौँ,१८ साउन । बैतडीमा जङ्गली जनावरले बालीनाली सखाप पार्न थालेका छन् । बँदेल, बाँदर र दुम्सीले बालनाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् । खास गरेर मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली ती जनावरले नष्ट गर्न थालेका छन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले मकैबाली र अन्य खाद्यबाली र फलफूल, तराकारी नष्ट […]

करोडौंको लगानीमाथि निलगाई र बँदेलकाे आतंक, चिन्तामा किसान

महोत्तरीमा निलगाई र बँदेल आतंक बढेपछि त्यहाँका किसान चिन्तित बनेका छन् । चर्काे लगानी र कडा मेहेनत गरी लगाएका बालीनाली निलगाई र बदेलले खाइदिएपछि कृषक चिन्तित बनेका हुन् । मेहनत...

जङ्गली जनावरद्वारा बालीनाली नोक्सान

काठमाडौँ,६ साउन । जिल्लामा जङ्गली जनावरले बालीनाली नोक्सानी गर्न थालेका छन् । दुम्सी, बाँदर, बँदेललगायतका जनावरले यहाँका गाउँघरमा किसानले लगाएका बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । मकै हुर्किने र घोगा लाग्ने बेलामा जङ्गली जनावरले खाएर तथा भाँचेर नष्ट गर्न थालेपछि किसानलाई समस्या भएको छ । जिल्लाका बोगटान फुड्सिल, जोरायल, बर्छैन, कपल्लेकी, रानागाउँ, […]

लगातारको वर्षाले किसान हर्षित, प्रचारप्रसार गर्न नपाउँदा उम्मेदवारलाई छटपटी

महोत्तरी : लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीय तह चुनाव प्रचारमा जुट्न नसक्दा उम्मेदवारलाई छटपटी भएको छ। चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन्। ‘खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ,’ बर्दिबास नगरपालिका-९ पशुपतिनगरका महेन्द्र महतोले भने। वर्षापछि रुखिएको जग्गा खनजोत गर्न सहज भएको उनले…

लामो समयपछि वर्षा, किसान खुशी

लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै आइतबार दिउँसोदेखि पानी परिरहेको छ ।  लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको दशरथचन्द नगरपालिका–१ का अगुवा किसान कृष्णदत्त भट्टले बताए । “यो वर्षा हिउँदेबाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ”, उनले भ