म्याग्दी । पाँच महिनापछि पहिलो पटक आइतबार म्याग्दीमा हिउँदे वर्षा भएको छ । पहिलो पटक परेको पानीले जिल्लाका किसान खुसी भएका छन् । बालीनाली सुक्नै लागेको बेला पानी पर्दा किसान खुसी भएका हुन् । जिल्लाका कतिपय ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारीसमेत गरेका छन् । हिउँदे वर्षा र हिमपात नहुँदा गहुँ, […]