सिमकोट – गत मंगलबार रातिबाट परेको हिमपातका कारण किसान खुसी भएका छन्। सुक्न थालेको जेठासी बाली पलाउने र नउम्रेको बाली उम्रने भएपछि किसान निक्कै खुसी भएका हुन्। जिल्लामा हिमपात सुरु भएपछि किसानलाई राहत पुग्ने भएको छ। तीन दिन लगातार भइरहेको वर्षा र हिमपातले किसानलाई निकै खुसी बनाएको छ। कात्तिकमा छरेको जेठासी बाली (जौ, गहुँ र […]
२० पुस, गलेश्वर । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोट, २ रुम, ६ दरवाङ,७ विम, मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत धौलागिरि गाउँपालिकाको अधिकांश वडाका कृषक […]
मधुवन २ रजौरामा बिद्युतिय तारबार गरेर यस बर्ष पचहत्तर बिघाको धान बाली भित्राउँन किसान सफल भएका छन् ।किसानले पहिलो पटक नयाँ प्रबिधि मार्फत तारबार गरेर हात्तीबाट हुने नोक्सानी रोक्न किसान सफल भएका हुन।...
कालीकोट - कालीकोटमा लोपोन्मुख रैथाने बाली संरक्षण गर्न किसान जुटेका छन् । रैथाने बालीको माग बढ्न थालेपछि उनीहरु संरक्षणमा जुटेका हुन् ।
जिल्लामा पाइने रैथाने बाली चिनु, कागुनु, फापर, कोदो, जौलगायतका बाली अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा किसान जुटेका छन् ।
झण्डै दुई दशक पहिले जिल्लामा उल्लेख्य रूपमा ती बाली उत्पादन हुने गर्दथ्यो । यसवर्ष एक रोपनी जग्गामा चिनुखेती गरेको खाँडाचक्र नगरपालिका– ११ स्थानीय जीवन गिरीले जानकारी दिनुभयो । परीक्षणका रूपमा यो वर्ष एक रोपनी जग्गा...
सर्लाही । सर्लाहीलगायत तराई मधेयसमा लामो खडेरी पर्दा किसान चिन्तित भएका छन् । यस वर्षको मनसुन सुरुवात भएदेखि नै मुल फुट्ने गरी पानी पर्न सकेको छैन । किसानले लगाएको धान बाली सुक्न थालेको छन । पानीको अभावमा किसानले लगाएको धानमा खेत चिरा पसेको छ । धान रोपेर गोडमेल तथा मल हाल्ने बेला भएको बेलामा पानी […]
हरेक बाली भित्र्याउने बेला वन्यजन्तुले सखाप पार्दै आएपछि कैलालीको भजनी नगरपालिका–९ का किसान हैरान भएका छन् । पाकेको बाली भित्र्याउने बेला वन्यजन्तु मात्रै नभएर घरपालुवा जनावर समेतले बाली खाइदिने गरेपछि उनीहरू दिक्क भएका हुन् ।भजनी नगरपालिका–९ का सोना चौधरी अन्नबाली सबै भित्र्याउनै नपाइने गुनासो गर्छिन् । ‘वन्यजन्तु मात्रै होइन, घरपालुवा जनावरले समेत अन्नबाली नष्ट गर्दै आएका छन्,’ उनले भनिन् । सोनाले धान रोपाइँका लागि आधा कठ्ठा जग्गामा धानको बिउ राखेकी छन् । धानको बिउ
सिन्धुली, कात्तिक २ । अविरल वर्षाका कारण सिन्धुली जिल्लाको कमला, मरिण, चदाहा लगायतका क्षेत्रका हजारौं हेक्टर क्षेत्रमा लगाइएका धान बाली पनि नष्ट भएसँगै किसान निराश भएका छन् । कात्तिक महिनामा पाकेको धान कटान गरेका कतिपय किसानहरुका धानवाली वर्षाको पानिले डुवानमा परेको छ भने अधिकांश पाक्न लागेका धानवालि ढलेका छन् ।
सरकारले बाली बिमा गर्ने घोषणा गरे पनि व्यवहारामा उक्त घोषणा कार्यान्वयनमा आउन सकेको छैन । बिमा कम्पनीहरुले बाली बिमा गर्न नमानेपछि बाली बिमा गर्ने सरकारको घोषणा घोषणामै सीमित भएको छ ।...