काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले आगामी वर्षको बजेटमा सांसदहरुको प्रत्यक्ष भुमिका रहने प्रतिवद्धता गरेपछि बजेट सहजै पारित भएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीको प्रतिवद्धताक...