जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारीमा केन्द्रीत रहेर नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश अहिराज झाले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण र त्यसले पारेको प्रभाव न्यूनीकरणलाई जोड दिइएको छ ।
नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता स्वास्थ्य, कृषि, पर्यटन,...