कजाकिस्तानमा सेनालाई चेतावनी नदिई गोली चलाउन आदेश

 काजकिस्तानमा जारी विरोध प्रदर्शन र हिंसाबीच सरकारले सेनालाई चेतावनी बिना नै गोली चलाउने आदेश दिएको छ ।काजकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकाएवले ‘२० हजार विद्रोही’ ले अल्माटी शहरमा हमला सुरु गरेको जानकारी दिएका छन् ।अल्माटी शहर बढ्दो मूल्यवृद्धि विरुद्ध भइरहेको विरोध प्रदर्शन र हिंसाको केन्द्र रहेको छ ।रुसको सेना कजाकिस्तान पुग्योःराष्ट्रपति तोकाएवले यो हिंसाका लागि विदेशमा तालिम लिएका ‘आतंककारी’ लाई जिम्मेवार बताएका छन् ।यद्यपि, उनी यो नतिजामा कसरी पुगे भनेर स्

सम्बन्धित सामग्री

बर्दिया घटनाबारे संसद्मा गृहमन्त्रीको जवाफ– गोली हान्ने आदेश नै छैन (भिडियोसहित)

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउन सरकारको आदेश नभएको स्पष्ट पारेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।  प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको उनको धारणा छ । ‘नागरिकहरूको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै छैन । म यो रोस्ट्रमबाट […]

भीडमा गोली चलाउने आदेश छैन: गृहमन्त्री

उनले नागरिकहरुले गर्ने अवरोध र भीडभाडमा गोली चलाउन सरकारले आदेश नदिने स्पष्ट पारे। सो घटनामा पनि गोली चलाउनका लागि आदेश नदिइएको उनले बताए। नागरिकहरुको आन्दोलनलाई सर्वपक्षिय या सर्वदलिय छलफल गरेर समस्या सम्बोधन गर्न लाग्ने सरकारको नीति रहेको उनले बताए।...

बर्दिया घटनामा आदेश बिना प्रहरीले गोली चलाएको पाइयो : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बर्दिया घटनामा कसैको आदेश बिना नै प्रहरीको गोली चलाएको बताएका छन् । बर्दिया घटनाको जानकारी दिने क्रममा प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा गृहमन्त्री खाँणले प्रहरीले गोली चलाएको भए पनि गृह मन्त्रालयबाट गोली चलाउने आदेश नभएको र प्रमुख जिल्ला अधिकारीले पनि आदेश नदिएको जानकारी गराएको बताए । ‘गोली चलाउने आदेश छँदै छैन, […] The post बर्दिया घटनामा आदेश बिना प्रहरीले गोली चलाएको पाइयो : गृहमन्त्री खाँण appeared first on राजधानी राष्ट्रिय दैनिक.

बर्दिया घटनामा आदेश बिना प्रहरीले गोली चलाएको पाइयो : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बर्दिया घटनामा कसैको आदेश बिना नै प्रहरीको गोली चलाएको बताएका छन् । बर्दिया घटनाको जानकारी दिने क्रममा प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा गृहमन्त्री खाँणले प्रहरीले गोली चलाएको भए पनि गृह मन्त्रालयबाट गोली चलाउने आदेश नभएको र प्रमुख जिल्ला अधिकारीले पनि आदेश नदिएको जानकारी गराएको बताए । ‘गोली चलाउने आदेश छँदै छैन, […]

बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टीकरण : गोली हान्ने आदेश नै छैन

२४ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् । नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उनले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने बताएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु […]

श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ ।  इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन । सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ गर्ने जो कोहीलाई गोली चलाउन आदेश दिएको छ । राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न दश

श्रीलंकामा सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली चलाउन आदेश

काठमाडौं :  श्रीलंकामा सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली हान्ने आदेश दिइएको छ। त्यहाँको रक्षामन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिमा नोक्सान पुर्‍याउने वा कसैको ज्यानका लागि खतरा बन्ने व्यक्तिलाई देख्ने वित्तिकै गोली हान्ने आदेश दिइएको जनाएको हो। अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा विरोध प्रदर्शन हिंस्रक बन्दै गएको छ। रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेरथका अनुसार सार्वजनिक सम्पत्ति लुट्ने वा नोक्सान पु¥याउने व्यक्तिलाई देख्ने वित्त

श्रीलंकामा हिंसा तथा आगजनी गर्नेलाई देख्नेबित्तिकै गोली हान्न आदेश

श्रीलंकाको रक्षा मन्त्रालयले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा कसैलाई खतरामा पार्ने व्यक्तिलाई गोली हान्न आदेश दिएकाे छ। मन्त्रालयले मंगलबार साँझ आदेश जारी गरेकाे हाे। अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा प्रदर्शन हिंसात्मक बन्दै गएको छ। देशको रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेर्थले भने, ‘सुरक्षा बलहरूलाई सार्वजनिक सम्पत्ति लुट्ने वा कसैकाे ज्यान जाेखिम पार्ने जोसुकैलाई […]

काजिक राष्ट्रपतिद्वारा प्रदर्शनकारीलाई गोली हान्ने आदेश

एजेन्सी, २३ पौष । काजिकिस्तानका राष्ट्रपति कसिम जोमार्ट टोकायभले प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिएका छन् । उनले शुक्रबार टेलिभिजन सन्देशमार्फत् सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि विना चेतावनी गोली हान्न आदेश दिएका हुन् । टोकायभले प्रदर्शन ध्वस्त पारिने चेतावनी समेत दिए । अवरोधहरुलाई बलपूर्वक नियन्त्रणमा लिएर स्थिरता कायम गरिने बताए । प्रदर्शनकारीले हिंसात्मक तरिकाले सुरक्षाकर्मीको हत्या गर्न थालेपछि काजक […]