मुगुको स्वाब परीक्षण गर्न जुम्ला पठाइयो

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस पछिल्लो समयमा नेपालमा पनि फैलिरहेको अवस्थामा मुगु जिल्लाका स्थानीयवासीहरू भारत र नेपालका बिभिन्न भागबाट जिल्लाभित्र आएका स्थानीयवासीहरूको स्वाब संकलन गरी परीक्षणका लागि जुम्ला पठाइएको छ । स्वाब परीक्षण गर्ने मेसिन जिल्लामा नहुँदा निकै समस्या भएको छ ।

सम्बन्धित सामग्री

जुम्ला कारागारका कैदीबन्दीमा संक्रमण

जुम्ला । जुम्लाको कारागारमा पनि कोरोना संक्रमण फैलिएको छ । कारागारमा रहेका १५ जना कैदीबन्दीलाई पनि कोरोना संक्रमण देखिएको हो । कैदीबन्दीमा ज्वरो र खोकी लाग्ने भएपछि स्वाब सङ्कलन गरी शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आरटी पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण  देखिएको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई कोरोना सङ्क्रमण

जुम्ला – जुम्लाका प्रमुख जिल्ला अधिकारी  भुपेन्द्र थापामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण भएकाे र नतिजा पोजेटिभ आएको उहाँले बताउनु भएको छ ।   कोरोना रोकथामका लागि अग्रमोर्चामा खटिनुभएका थापा आफैं सङ्क्रमित ...

जुम्लामा समुदायस्तरमा फैलियो कोरोना, हिमाका ५१ सहित ५६ थपिए

जुम्ला : पछिल्लो समयमा  जुम्लाको समुदायमा  कोरोना फैलिएको छ।  जुम्लाको हिमा गाउँपालिकामा बिहीबार मात्रै  थप ५१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। केही दिन अघि ९ जना कोरोना पोजेटिभ देखिएको हिमा गाँउपालिका कर्मचारीसहित अन्य सम्पर्क व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा   बिहिबार मा...

हुम्लामा सङ्कलन गरिएका ८२५ वटै स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ

जिल्लाको एउटै गाउँपालिकाबाट काेराेना परीक्षणका लागि ८२५ स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाएका स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । दुई दिन लगाएर परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ आउँदा हुम्लामा त्रास हटेको छ । हवाई मार्गबाट सिधा जुम्ला पठाई पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका निर्देशक डा. मङ्गल रावलले बताउनुभयो । उहाँका अनुसार सिमकोट गाउँपालिकाबाट आएका ८२५ वटै स्वाबको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको र प्रतिष्ठानले दुई दिन लगाएर स्वाबको पीसीआर परीक्षण गरेको थियो । सबैको रिपोर्ट नेगेटिभ आएपछि हुम्लामा त्रास हटेको छ ।

जुम्लामा दुई प्रहरीसहित १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

जुम्ला - जुम्लाका १७ जना र दुई जना प्रहरी गरी १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।  प्रतिष्ठानको प्रयोगशाला बिभागले आइतबार मध्यरात सार्वजनिक गरेको प्रतिवेदन अनुसार जुम्लामा १९ जना र दैलेखका थप २४ जनामा कोरोना पोजेटिभ भएको छ ।  स्वाब परीक्षण गर्दा सङ्क्रमण...

जुम्लाका ८ सय ४९ जनाको रिपोर्ट नेगेटिभ

जगदिश बुढा जुम्ला- जुम्लाको एक नगरपालिका सहित ८ वटै स्थानीय तहबाट संकलित ८ सय ४९ जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।  स्वाब परिक्षणमा संलग्न कर्णाली स्वास्थ्य...

कर्णाली प्रतिष्ठानबाट पिसिआर परीक्षण सुरु

जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण सुरु गरिएको छ । पहिलो पटक मुगुको खत्याडमा खटिएका ६ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको प्रतिष्ठानले जनाएको छ ।

कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा पिसिआर मेसिनबाट कोरोना परीक्षण शुरु

जगदिश बुढा जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण शुरु भएको छ।  पहिलो पटक मुगुको खत्याडमा खटिएका ६ जना स्वास्थ्यकर्मी र...

तीन सय २४ को स्वाब परीक्षण गर्न काठमाडौं पठाइयो

भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएका तीन सय २४ जनाको घुम्ती मेडिकल टोलीले स्वाब संकलन गरी कोरोना परीक्षण गर्न

Karobar National Economic Daily

मुगुबाट कोरोना परीक्षणका लागि पठाएका पछिल्ला स्वाबहरुको परिणामले मुगु अझै कोरोना संक्रमणबाट सुरक्षित रहेको देखाएको छ । मुगु जिल्लाका कोरोना परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएका ३६१ जनाको स्वाब शनिबार रातिसम्म परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि कोरोनाबाट जिल्ला अझै सुरक्षित रहेको बताइएको हो ।भदौ ८ गते मुगुबाट पठाएका ६२ जनाको स्वाब परीक्षण […]