मुगुबाट कोरोना परीक्षणका लागि पठाएका पछिल्ला स्वाबहरुको परिणामले मुगु अझै कोरोना संक्रमणबाट सुरक्षित रहेको देखाएको छ । मुगु जिल्लाका कोरोना परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएका ३६१ जनाको स्वाब शनिबार रातिसम्म परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि कोरोनाबाट जिल्ला अझै सुरक्षित रहेको बताइएको हो ।भदौ ८ गते मुगुबाट पठाएका ६२ जनाको स्वाब परीक्षण […]