तीन सय २४ को स्वाब परीक्षण गर्न काठमाडौं पठाइयो

भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएका तीन सय २४ जनाको घुम्ती मेडिकल टोलीले स्वाब संकलन गरी कोरोना परीक्षण गर्न

सम्बन्धित सामग्री

१३ हजार स्वाब परीक्षण गर्दा ३४१ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ३४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार २३६ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर...

'ओमिक्रोन' को त्रास : परीक्षणका लागि सुदूरपश्चिमबाट काठमाडौं पठाइँदै स्वाब

धनगढी : सुदूरपश्चिमबाट कोरोना भाइरस संक्रमितहरुको स्वाब नमूना परीक्षण गर्न राजधानी काठमाडौं पठाउन थालिएको छ।कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण भए नभएको परीक्षण गर्न संक्रमितको स्वाब काठमाडौं पठाउन थालिएको हो।संक्रमण पुष्टि भएपछि पनि भेरिएन्ट पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाउनुपर्ने बाध्यता रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिए।उनका अनुसार कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण पनि पुष्टि भएपछि भेरिएन्ट पत्

गुल्मी प्रयोगशालामा थेग्नै नसक्नेगरी स्वाब नमूना थुप्रियो

गुल्मी : तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशालामा थेग्नै नसक्नेगरी कोरोना परीक्षण निम्ति स्वाब नमूना थुप्रिएको छ।दैनिक ९४ वटामात्रै नमूना परीक्षण गर्न सकिने क्षमता रहेपनि स्थानीय तहहरूले प्रयोगशालासँग समन्वय नै नगरी स्वाब संकलन गरेकाले समस्या भएको प्रयोगशालाका प्रमुख लक्ष्मण पन्थीले बताए। सबै स्वाब परीक्षण गर्न एक साता समय पनि अपुग हुने उनको भनाई छ।जिल्लाका स्थानीय तहहरूले स्वाब संकलन गर्दा प्रयोगशालासँग समन्वय नै नगरेकाले यस्तो समस्या आएको पन्थीको दाबी छ।यस्तै, रिएजेन्ट(केमिकल)

ताप्लेजुङमा स्वाब दिएकाे एक हप्तामा पनि रिपोर्ट आएन

ताप्लेजुङ – ताप्लेजुङमा पीसीआर परीक्षणका लागि स्वाब दिएकाे एक हप्तामा पनि रिपोर्ट नआएपछि स्वाब दिएकाहरू अन्योलमा परेका छन् । फुङलिङ नगरपालिकाको सुकेटार क्षेत्रबाट स्वाब सङ्कलन गरी पठाएको पीसीआर परीक्षण रिपोर्ट अझै आएको छैन । सुकेटारबाट एक सय ५२ जना र जिल्ला अस्पतालमा सङ्कलन गरिएका ५४ गरी दुई सय ६ जनाको स्वाब पठाएकोमा सोमवार एक सय ६ जनाको रिपोर्ट आएको र बाँकी सुकेटार क्षेत्रमा सङ्कलन गरिएको एक सय जनाको स्वाबको रिपोर्ट अझै आएको छैन । गएको बिहीवार स्वाब दिए पनि अहिलेसम्म रिपोर्ट नआएको नरेन्द्र कट...

तीन दिन स्वाब सङ्कलन नहुने

कैलाली । नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ । उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले शनिबार, आइतबार र सोमबार गरी […]

धनगढी उपमहानरपालिकामा तीन दिन स्वाब सङ्कलन नहुने

नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ ।     उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले  शनिबार, आइतबार र सोमबार गरी तीन दिनका लागि स्वाब सङ्कलन रोकेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए। उनले भने, “तीन दिनपछि पुनः सेवा...

जोखिम भत्ता नपाउँदा बिपीमा स्वाब परीक्षण प्रभावित

एक साताअघि नै जोखिम भत्ता दिइनुपर्ने माग गर्दै चिकित्सकले व्यवस्थापन पक्षलाई मागपत्र पेस गरेका तर माग पूरा नभएपछि उनीहरूले आइतबारदेखि संकलन गरेको स्वाब परीक्षण गर्न जिम्मा लिन मानेका छैनन्।...

वीरगंजमा १४१ जनाको स्वाब परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि

वीरगंज : वीरगंजमा १४१ जनाको स्वाब परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको छ। नारायणी अस्पतालमा संकलित स्वाबलाई पीसीआर प्रयोगशालामा परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ। संक्रमण पुष्टि भएकामध्ये ५५ जना पुरुष र २३ जना महिला रहेका छन्। ४ देखि ७५ वर्ष उमेर समूहका…

चीनमा कोरोनाको परीक्षण गर्न मलद्वारबाट स्वाब निकालिँदै

चीनले कोरोना भाइरस परीक्षण गर्न नयाँ तरिकाले परीक्षण थालेको छ । सम्भावित संक्रमितको मलद्वारबाट स्वाब निकालेर परीक्षण गर्न चीनले शुरू गरेको हो । चीनमा नयाँ तरिकाले कोरोना परीक्षण गर्न राष्ट्रव्यापी नीति छैन । चीनका उत्तरी क्षेत्रका करीब १ हजार ७ सय सम्भावित संक्रमितमा मलद्वारबाट स्वाब लिएर परीक्षण गर्न शुरू गरिएको हो । यस विधिमा भिजाइएको कपासलाई दुई देखि तीन सेन्टिमिटरसम्म सम्भावित संक्रमितको मलद्वारमा राखिन्छ । त्यसपछि परीक्षणका लागि प्रयोगशाला लगिन्छ । चीनको बेइजिङमा एक साता अघि स्कूलका करीब १ हजार विद्यार्थी र शिक्षकह...

चीनमा कोरोनाको परीक्षण गर्न मलद्वारबाट स्वाब निकालिँदै

चीनले कोरोना भाइरस परीक्षण गर्न नयाँ तरिकाले परीक्षण थालेको छ । सम्भावित संक्रमितको मलद्वारबाट स्वाब निकालेर परीक्षण गर्न चीनले शुरू गरेको हो । चीनमा नयाँ तरिकाले कोरोना परीक्षण गर्न राष्ट्रव्यापी नीति छैन । चीनका उत्तरी क्षेत्रका करीब १ हजार ७ सय सम्भावित संक्रमितमा मलद्वारबाट स्वाब लिएर परीक्षण गर्न शुरू गरिएको हो । यस विधिमा भिजाइएको कपासलाई दुई देखि तीन सेन्टिमिटरसम्म सम्भावित संक्रमितको मलद्वारमा राखिन्छ । त्यसपछि परीक्षणका लागि प्रयोगशाला लगिन्छ । चीनको बेइजिङमा एक साता अघि स्कूलका करीब १ हजार विद्यार्थी र शिक्षकह...