जुम्ला – जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रमुख जिल्ला अधिकारी थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण भएकाे र नतिजा पोजेटिभ आएको उहाँले बताउनु भएको छ । कोरोना रोकथामका लागि अग्रमोर्चामा खटिनुभएका थापा आफैं सङ्क्रमित ...