आतंकवाद विरोधी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूल : इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा आतंकवाद विरोधी २० वर्ष लामो अमेरिकी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूल भएको बताएका छन् । सर्वसाधारणको हितभन्दा पनि ‘डलर’का लागि देश युद्धमा होमिएको उनले बताए । राजधानी इस्लामाबादमा विदेश मन्त्रालयका अधिकारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले भने, ‘अमेरिकी युद्धमा पाकिस्तान संलग्न हुनुको कारण मलाई राम्रोसँग थाहा छ । तर, आम पाकिस्तानीलाई यसबारे कुनै जानकारी दिइएन, ’ उनले भने । सन् २००१ मा तत्कालिन सेना

सम्बन्धित सामग्री