‘प्रचण्ड पहिलाजस्तै गर्जियोस् भन्ने जनताको चाहना छ’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टी पहिलाको जस्तै भइदेओस् भन्ने जनताको चाहना रहेको बताएका छन् ।  ‘माओवादी पहिलाकै जस्तै क्रान्तिकारी भैदेओस्, प्रचण्ड पहिलाकै जस्तै गर्जियोस् भन्ने जनताको चाहना छ,’ बिहीवार कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा अन्तिम समयसम्म लडिराख्ने संकल्प गर्नु नै आजको अवश्यकता छ ।’ प्रचण्डले पार्टी एकता गर्नु गल्ती थियो भन्नु भुल हुने उनले बताए । &...

सम्बन्धित सामग्री

सरकारले जनताको चाहना अनुसार काम गरेको छ: प्रधानमन्त्री

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको चाहना अनुसार सरकारले काम गरिरहेको बताएका छन्।...

जनताको चाहना पुरा गर्न संविधानलाई पूर्णता दिन आवश्यक : बिप्लव

काठमाडौँ– नेकपाका महासचिव नेत्रविक्रम चन्द बिप्लवले अहिलेको संविधानले जनताको चाहना पुरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा जनअधिकार अभियान नेपालको आठौं साधारणसभामा बोल्दै विप्लवले अहिलेको संविधान अपूर्ण रहेकाले जनताको चाहना पुरा गर्न नसक्ने भन्दै यसलाई पूर्णता दिनुपर्ने बताएका हुन् । संविधानले परिवर्तन र विकासको माग गरेको र जनताको प्रतिबिम्बित गर्ने गरि […]

विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ: मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताएका छन्।...

जनताको चाहना सरकारमा जाओस् भन्ने छ, गठबन्धनसँगै रहन्छौं : सिके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्नो पार्टी वर्तमान गठबन्धनसँगै मिलेर अघि जाने बताएका छन्। बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा आयोजित जलपान कार्यक्रममा प्रतिक्रिया दिँदै राउतले जनताको चाहना बमोजिम आफूहरु सरकारमा जानका लागि छलफलमा रहेको बताएका हुन। 'जनताको अपेक्षा सरकारमा गएर काम गरोस् भन्ने छ। त्यसैले सत्ता…

जनताको चाहना अनुरुप काम गर्छु: प्रकाशमान सिंह

काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले जनताको चाहना अनुरुप काम गर्न आफू केन्द्रित हुने बताउनु भएको छ । विकास, निर्माणको काममा राजनीतिकरण नगर्ने र जनताको चाहना अनुसार आफूले काम गर्ने नेता सिंहले बताउनुभएकाे हाे। आज शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बाेल्दै आफू निर्वाचित भएको […]

जनताको चाहना  बुझेर काम गर्छु : प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले जनताको चाहना अनुरुप काम गर्न आफू केन्द्रित हुने बताएका छन्। विकास, निर्माणको काममा राजनीतिकरण नगर्ने र जनताको चाहना अनुसार आफूले काम गर्ने नेता सिंहको भनाइ थियो।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले जनताले विकास, निर्माणको काममा राजनीतिकरण गरेको मन नपराएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।उनले तीनवटै

जनताको मुहारमा खुसी ल्याउने चाहना छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्यवस्था बदलिए पनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरूको मुहारमा खुसी ल्याउने चाहना व्यक्त गरेका छन्।  चुनावी कार्यक्रममा सहभागी हुन चितवन पुगेका प्रचण्डले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्। प्रचण्डले आफ्नो नेतृत्वमा दुई पटकसम्म […]

जनताको चाहना निर्वाचन भन्दा पनि प्रर्णाली परिवर्तन हो : विश्लेषक रायमाझी

काठमाडौं, १९ चैत्र । स्वतन्त्र लेखक तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले जनताको चाहना निर्वाचन भन्दा पनि प्रर्णाली परिवर्तन भएको बताएका छन् । रायमाझीले एक विज्ञप्ती जारी गर्दै परिवर्तनको सपना देख्न चाहने नेपाली जनताका लागि यो प्रणालीबाट देशले निकास नपाउने स्पष्ट पारेका हुन् । निर्वाचनलाई मात्र उपयोग गरेर प्रणाली परिवर्तन गर्न त्यति सम्भव नभएको पनि उनको […]

संसद विघटन जनताको चाहना हैन् र राष्ट्रको हितमा पनि छैन : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद विघटन जनताको चाहना नभएको र राष्टको हितमा समेत नरहेको बताएका छन् । अध्यक्ष तिमिल्सिना प्रधानमन्त्री केपी ओली निकटका हुन् । तर पनि आज शुक्रबार पोखरामा...