काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले जनताको चाहना अनुरुप काम गर्न आफू केन्द्रित हुने बताउनु भएको छ । विकास, निर्माणको काममा राजनीतिकरण नगर्ने र जनताको चाहना अनुसार आफूले काम गर्ने नेता सिंहले बताउनुभएकाे हाे। आज शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बाेल्दै आफू निर्वाचित भएको […]