काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्नो पार्टी वर्तमान गठबन्धनसँगै मिलेर अघि जाने बताएका छन्। बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा आयोजित जलपान कार्यक्रममा प्रतिक्रिया दिँदै राउतले जनताको चाहना बमोजिम आफूहरु सरकारमा जानका लागि छलफलमा रहेको बताएका हुन।
'जनताको अपेक्षा सरकारमा गएर काम गरोस् भन्ने छ। त्यसैले सत्ता…