काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्यवस्था बदलिए पनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरूको मुहारमा खुसी ल्याउने चाहना व्यक्त गरेका छन्। चुनावी कार्यक्रममा सहभागी हुन चितवन पुगेका प्रचण्डले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्। प्रचण्डले आफ्नो नेतृत्वमा दुई पटकसम्म […]