जनताको चाहना निर्वाचन भन्दा पनि प्रर्णाली परिवर्तन हो : विश्लेषक रायमाझी

काठमाडौं, १९ चैत्र । स्वतन्त्र लेखक तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले जनताको चाहना निर्वाचन भन्दा पनि प्रर्णाली परिवर्तन भएको बताएका छन् । रायमाझीले एक विज्ञप्ती जारी गर्दै परिवर्तनको सपना देख्न चाहने नेपाली जनताका लागि यो प्रणालीबाट देशले निकास नपाउने स्पष्ट पारेका हुन् । निर्वाचनलाई मात्र उपयोग गरेर प्रणाली परिवर्तन गर्न त्यति सम्भव नभएको पनि उनको […]

सम्बन्धित सामग्री

भ्रष्टाचार, विकृति र विसंगतिले देश कठिन अवस्थामा छ– राजनीतिक विश्लेषक रायमाझी

काठमाडौं, २९ चैत्र । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले अहिले देश कठिन अवस्थामा रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक रायमाझीले भ्रष्टाचार, विकृति र विसंगतिका कारण यो देश रोइरहेको बताएका हुन् । हामीले हाम्रो परम्परा, संस्कार र संस्कृतिको जर्गेना र संरक्षण गर्नुसमेत आजको चुनौति बनेको उनको भनाई छ । […]

गगनको पक्षमा आश्चर्यजनक नतिजा आउन सक्छः विश्लेषक

काठमाडौं, ६ पुस । वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक प्रतीक प्रधानले नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा अनपेक्षित नतिजा आउन सक्ने आकलन गरेका छन् । ‘सांसदको टिकट बाँडेका आधारमा शेरबहादुर देउवाले जित्ने आधार प्रशस्त देखिन्छन् । तथापि कांग्रेसभित्र रुपान्तरण र परिवर्तनको आवाज जबर्जस्त छ । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङ, शेखर कोइराला गगनको पक्षमा उभिएकाले […]

बालेनलाई असफल पार्ने षड्यन्त्र भयो : विश्लेषक रायमाझी

काठमाडौं, १५ मंसिर । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले राजनीतिक दलहरुले सुकुम्बासीहरुको समस्या समाधान नगरेर उनीहरु माथि नै राजनीति गरिरहेको टिप्पणी गरेका छन् । उनले भने,‘दलहरुले आफ्नो स्वास्थपुर्तिको माध्यम बनाएर कहिले सुकुम्बासी आयोगको नाममा त कहिले भूमिहिनहरुको नाममा राज्यबाट जनतालाई सधै भ्रममा पारियो ।’ रिपोर्टर्स क्लब नेपालमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै रायमाझीले काठमाडौं महानगरपालिका […]

फेरि पनि देउवा, प्रचण्ड र ओली तीनै जना प्रधानमन्त्री हुन्छन्ः विश्लेषक

काठमाडौं, १२ मंसिर । राजनीतिक विश्लेषक डा. प्रेम शर्माले अबको त्रिशंकु संसद्मा प्रमुख दलका तीन नेताहरु आलोपालो प्रधानमन्त्री बन्ने बताएका छन् । ‘दलहरुले बहुमत पाउने अवस्था थिएन । मतदाताले ब्यालेट (भोट) सिफ्टिङ गर्दै छन् भन्ने संकेत स्थानीय तहको निर्वाचनले नै गरिसकेको थियो । जित्ने आत्मविश्वास नभएरै दलहरुले गठबन्धन गरेका थिए । त्यो सिद्धान्तविहीन र क्षणिक […]

विश्लेषक सुवेदी प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त

काठमाडौँ– लेखक तथा विश्लेषक अरुणकुमार सुवेदी प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सुवेदीलाई राज्यमन्त्री सरह हुने गरी प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री देउवाले अमेरिकाको औपचारिक भ्रमणमा जानुअघि परराष्ट्र सल्लाहकारमा सुवेदीलाई नियुक्त गरेका हुन् । सुवेदी खबरहब डट् कमका नियमित स्तम्भकार तथा विश्लेषक हुन्। धनकुटाको […]

बीपीलाई यसरी सम्झछन् राजनीतिक विश्लेषक

साउन ६ गते शुक्रबार४० औं बीपी स्मृति दिवस । उनको राजनीति एवं साहित्यिक योगदानको स्मरणका साथ विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । बीपीका सहयात्रीहरू अहिले जीवित नरहेपनि बीपीले बनाएको बाटो पछ्याएकाहरू अहिले नेपाली कांग्रेसको नेतृवमा छन् । नेपाली राजनीति र यसको विकास तथा विश्व राजनीतिमा बीपीको स्थानलाई अहिले पनि महत्वका साथ हेरिन्छ । राजनीतिक विश्लेषक […]

गठबन्धन नेपाली राज्यको अनिवार्य परिदृश्य हो : राजनीतिक विश्लेषक कृष्ण पोखरेल

स्थानीय तहको निर्वाचनमा सत्ता पक्षका पाँच दलले विभिन्न पालिकामा आपसमा तालमेल गरेका छन् । अर्कोतिर नेकपा एमालेले पनि केही पालिकामा साना दलसँग तालमेल गरेको छ ।गठबन्धनका बारेमा विभिन्न कोणबाट विभिन्न खालका टिप्पणी आइरहे पनि राजनीतिक विश्लेषक कृष्ण पोखरेल यसलाई नेपाली राज्यको अनिवार्य परिदृश्य मान्छन् । उनी गठबन्धनलाई स्वाभाविक रूपमा लिन्छन् । यद्यपि यसको नतिजा मिश्रित हुने उनको भनाइ छ ।स्थानीय तह निर्वाचन, जनताको भावना, गठबन्धनको औचित्य र धरातल लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले विश्लेषक पोखर